ट्रक पल्टिएर घरमा ठोक्किँदा स्कुल हिँडेका बालकसहित तीनको मृत्यु
तनहुँको बन्दीपुर गाउँपालिका– ५ आँधीखोलामा ट्रक पल्टिएर घरमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत डुम्रेबाट मुग्लिन जाँदै गरेको ना.४ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडकछेउमा रहेको चेतबहादुर घर्ती, सनबहादुर...
महोत्तरीमा बस र मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । सम्सीबाट बर्दिवास हुँदै जनकपुर जाँदै गरेको बा ३ ख २३९६ नम्बरको यात्रुवाहक र पूर्वपश्चिम राजमार्गबाट गौशालातर्फ जाँदै गरेको ०१-००४ प ६८१९ नम्बरको मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।
काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । सुनसरी, कैलाली र सप्तरीमा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको हो भने सुनसरीको घटनामा चार जना घाइते भएका हुन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नहडामा शनिबार साँझ तीन ओटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु […]
काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा शुक्रबार साँझ दुई ओटा मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । विराटनगरबाट ईटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ र विपरित दिशाबाट आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका ४४११ नम्बरको मोटरसाइकलका चालक […]
काठमाडौं । कञ्चनपुर, सर्लाही र रौतहटमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका–५ मैनाहामा मंगलबार बेलुकी गाडामा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । बेलौरीबाट लालझण्डीतर्फ जाँदै गरेको सुदुर पश्चिम प्रदेश ०१–०११ प २४३२ नम्बरको […]
रौतहट । रौतहटको चन्द्रपुरमा बस र अटो ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुर बागमती सडकखण्डको लच्का नजिकै काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको अटो एक आपसमा ठोक्किँदा अटोमा […]
काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा दुई मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा हनुमाननगर कंकालीनी नगरपालिकाका ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षका सन्दीप यादव र २८ वर्षका बुच्चु भन्ने रंजित यादवको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई […]
आँबुखैरेनी गाउँपालिकाको ऐनापहरामा बस र टाटासुमो ठोकिँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका– ८ स्थित ४५ वर्षीया लक्ष्मीकुमारी शाही, ३६ वर्षीय ओमप्रकाश गुरुङ र ७३ वर्षीय रुद्रबहादुर सेन...
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा आज दिउँसो भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। मृतकको नामथर वतन नखुलेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। दुर्घटनामा घाइते भएकालाई थप उपचारका लागि चितवन पठाइएकामा तीनको मृत्यु भएको जानकारी प्राप्त भएको उनले बताए। मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै ग
सुनसरीको लौकही नजिकै पूर्व पश्चिम राजमार्गमा बस र ट्रक एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८४९३ नम्बरको शुभबिहानी ट्राभल्स र पूर्वतर्फ...