प्रहरी जवानकाे हत्यापछि लेटाङ तनावग्रस्त, अनिश्चितकालीन कर्फ्यु

स्थानीयवासीको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले मोरङको लेटाङमा आज बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ ।

सम्बन्धित सामग्री

बढ्दै यौन दुर्व्यवहार

मोरङको लेटाङ–५ खेरुवाकी १२ वर्षीया छात्रालाई गत साता शिक्षक मनोज पौडेलले यौन दुर्व्यवहार गरे । पक्राउ गर्न गएका सुरक्षाकर्मीमाथि उत्तेजित भीडले आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भयो । स्थितिलाई नियन्त्रणमा लिन मोरङ प्रशासनले चार दिनसम्म लेटाङमा कर्फ्यु लगाउनुपर्‍यो ।

लेटाङमा लगाइएको कर्फ्यु हट्यो

मोरङ – मोरङको लेटाङ नगरपालिकाको अवस्था सामान्य भएसँगै लगाएको कर्फ्यु हटाइएको छ। जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बिहीबार बिहान ६ बजेबाट लेटाङमा लगाइएको कर्फ्यु हटाएको जानकारी दिए। नगरपालिका–५ खेरुवास्थित शिक्षा विकास माविमा आइतबार भएको घटनामा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएसँगै घटना हिंसात्मक बनेको थियो। त्यसपछि प्रशासनले स्थिति नियन्त्रणका लागि कर्फ्यु […]

मोरङको लेटाङमा आज बिहानदेखि कर्फ्यु हट्यो

काठमाण्डाै - मोरङको लेटाङमा आज बिहानदेखि कर्फ्यु हटेको छ । जिल्ला सुरक्षा समितिको हिजो बसेको बैठकले अवस्था सामान्य बनेको भन्दै आज बिहान ६ बजेदेखि कर्फ्यु हटाउने निर्णय गरेको थियो । लेटाङ–५ मा स्थानीय एक शिक्षकले आफ्नै विद्यालयका छात्रालाई होलीको दिन यौन दुर्व्यवहार गरेको विषयलाई लिएर गएको आइतवार तनाव भएको थियो । आइतवार स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच झडप हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको थियो । घटनापछि लेटाङ नगरपालिका-३ र ४ को गंगेचोक र कमलपुर, लेटाङ–५ को सम्पूर्ण क्षेत्र र ...

लेटाङमा भोलिदेखि कर्फ्यु हट्ने

मोरङको लेटाङमा गत आइतबार भएको झडप र एक जना प्रहरी जवानको मृत्युपछि लगाइएको कर्फ्यु आदेश बिहीबार बिहानदेखि हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले आज एक सूचना जारी गर्दै कर्फ्यु आदेश बिहीबार बिहान ६ बजेदेखि हटाइएको जनाएका छन् । स्थानीय शिक्षा विकास माविका शिक्षक मनोज प्रसाद पौडेलले छात्रालाई दुव्र्यवहार गरेको घटना सार्वजनिक भएपछि आइतबार दिनभर लेटाङ बजार तनावग्रस्त भएको थियो । सो घटनामा परी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । यस्तै

भिडले कुटिकुटी प्रहरी मारेको घटनाबारे छलफल गर्न सर्वदलीय बैठक

मोरङ– मोरङको लेटाङ नगरपालिकामा महिला प्रहरी जवानको मृत्यु हुने गरी भएको हिसांत्मक घटनाबारे छलफल गर्न सर्वदलीय बैठक बसेको छ। नगरपालिका परिसरमा मंगलबार बसेको बैठकले घटनामा दोषी तथा अपराधमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन सहमति गरेको छ। बैठकपछि नगरपालिकाका मेयर शंकर राईले जारी कर्फ्युका कारण दैनिकीमा परेको असहजतालाई ध्यानमा राख्दै कर्फ्यु खुकुलो बनाउन प्रशासनलाई अनुरोध गर्ने […]

मोरङका प्रमुख जिल्ला अधिकारी भन्छन्– लेटाङ घटना हुनुमा अराजकता प्रमुख कारण

एक जना प्रहरी जवानको ज्यान जाने गरी भएको लेटाङ घटनामा संलग्न आशङ्का गरिएका ८ जना पक्राउ परेका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए अनुसार सोमबार बेलुकासम्ममा ८ जनालाई पक्राउ गरिएको हो ।यस्तै प्रशासनले आह्वान गरेको कर्फ्यु आदेश उल्लंघन गर्ने अन्य १२ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपित शिक्षकलाई भिडले नै कारवाही गर्न खोजेपछि प्रहरीले ती शिक्षकलाई नियन्त्रणमा लिएर प्रहरी चौकी लैजान खोजेपछि स्थानीयले प्रहरीमाथि आक्रमण गरेका थिए । सो

महिला प्रहरीको ज्यान गएपछि मोरङको लेटाङमा बिहानैदेखि कर्फ्यु

काठमाण्डाै - स्थानीय बासिन्दा र प्रहरीबीचको झडपमा एक महिला प्रहरी जवानको ज्यान गएपछि मोरङको लेटाङमा आज बिहानैदेखि कर्फ्यु लगाइएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको हो ।  दक्षिणमा लेटाङ नगरपालिका-३ र ४, लेटाङ-५ का सबै क्षेत्र, उत्तरमा लेटाङ-६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङेखोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्र तोकेर कर्फ्यु लगाइएको छ । शुक्रवार होलीको दिन एक शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको विषयमा विवाद हुँदा हिजो स्था...

मोरङको लेटाङमा कर्फ्यु आदेश जारी

विद्यार्थीमाथि यौन दुर्व्यवहार घटनासँगै भएको झडपमा एक प्रहरी जवानको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको जानकारी दिए ।आइतबार भएको घटनाबाट थप क्षति हुन नदिन कर्फ्यु आदेश जारी गरेको र अहिले अवस्था सामान्य नै रहेको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । प्रजिअ दाहालका अनुसार लेटाङ नगरपालिकाको वडा नं. ३, ४, ५ र ६ का केह

मोरङको लेटाङमा झडप हुँदा एक महिला प्रहरीको ज्यान गयो, बिहानैदेखि कर्फ्यु

काठमाण्डाै - मोरङको लेटाङ–५ मा हिजो आक्रोशित भिडको आक्रमणमा एक महिला प्रहरीको ज्यान गएको छ ।  स्थानीय शिक्षा विकास माविका एक शिक्षकले छात्रालाई यौन दुर्व्यवहारकाे प्रयास गरेको विषयमा भएको सर्वपक्षीय छलफलमा भिडको आक्रमणमा परि प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको हो । उहाँको कोसी अस्पतालमा उपचारको लागि लैजाँदै गर्दा बाटोमै ज्यान गएको मोरङ प्रहरीले जनाएको छ ।  शुक्रवार होली खेल्ने क्रममा घर पुगेका शिक्षकले आफूलाई यौन दुर्व्यवहार गरेको १२ वर्षीया छात्राले बताएपछि हिजो विद्यालयमा यसबारे...