सर्वोच्चमा पठाइएको राष्ट्रपति कार्यालय, प्रधानमन्त्री ओली र सभामुख सापकोटाको जवाफमा के छ?

काठमाडौंः अदालतले तोकेको अन्तिम समयसीमामा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रधानमन्त्री कार्यालय तथा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटनबारे आइतबार सर्वोच्चलाई जवाफ पठाए। जवाफमा प्रधानमन्त्रीले पार्टीका कारण समेत प्रतिनिधिसभा विघटनको अवस्थामा पुगेको बताएका छन्। सभामुख सापकोटाले भने आफू विघटनको पक्षमा नरहेको भन्दै निवेदकको माग अनुसार आदेशको माग गरेका छन्।…

सम्बन्धित सामग्री

सभामुख सापकोटाको आह्वानमा आज सर्वदलीय बैठक, प्रधानमन्त्री ओली नजाने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । शुक्रबार दिउँसो २ बजे संसद भवनको ल्होत्से हलमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक सापकोटाले छलफल गर्न लागेका हुन् । सभामुखको सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू र संसदमा प्...

प्रधानमन्त्री ओली र सभामुख सापकाेटाबीच भेटवार्ता

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान भएको भेटवार्तामा प्रतिनिधि सभाको बैठक कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । संसद्लाई सरकारले बिजनेस दिने र विचाराधीन विधेयक अघि बढाउने विषयमा छलफल केन्द्रित रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । सभामुखले आफूले सर्वदलीय बैठक बोलाउने तयारी गरकोबारे पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको छ । लाम...

के छ सभामुख सापकोटाको १९ पृष्ठ लामो रिटमा ? (पूर्ण पाठसहित)

काठमाडौं । सभामुख अग्नि सापकोटाले संवैधानिक परिषदको सिफारिसमा सरकारले विभिन्न आयोगहरुमा गरेको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । १९ पृष्ठ लामो निवेदनमा निवेदकले नियुक्ति तथा सिफारिसविरुद्ध उत्प्रेषण, परमादेश, उपयुक्त आदेश जारी गर्न माग गरेका छन् । रिटमा राष्ट्रपतिको कार्यालय शीतलनिवास, प्रधानमन्त्री ओली तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवार राष्ट्रिय सभाका अध्यष गणेश तिमिल्सिना लगायत ३९ जनलाई विपक्षी बनाइएको छ ।‘गैरसंवैधानिक र गैरकानुनी रुपमा नियुक