काठमाडौं – तुइन खोला नजिक पहिरो झर्दा मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको छ। तुइन खोला पुल नजिकै माथिबाट पहिरो झर्दा सवारी आवागमन अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ। सडक डिभिजन भरतपुरका सुपरभाइरजर ईश्वर क्षेत्रीका अनुसार ढुंगा झर्नेक्रम जारी रहेकाले तत्काल सडक सञ्चालन हुने अवस्था छैन। ढुंगा झर्नेक्रम रोकिएको खण्डमा मेशिनको प्रयोग गरि पहिरो हटाउने कार्य […]
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकको दीर्घकालीन रूपान्तरण र समान सोच भएका व्यक्ति तथा समूहहरूबीच 'बृहत् राजनीतिक संवाद' आयोजना गर्ने
यसले प्रदेशको अर्थतन्त्रमा मात्र नभई स्थानीय स्तरमा रोजगारीमा समेत प्रत्यक्ष असर परेको भन्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्।
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले वृहत राजनीति संवाद गर्ने भएको छ। आज शुक्रबार नेपाल हाउस बालुवाटारमा वृहत राजनीति संवाद आयोजना गर्न लागेको उपसभापति स्वर्णिम वाग्लेले जानकारी दिए। यसका लागि विभिन्न वैकल्पिक राजनीतिक दलहरूलाई निमन्त्रणा गरिएको बुझिएको छ। रासपाको निमन्त्रणामा ठूला दलहरू भन्दा वैकल्पिक दलहरू उपस्थित हुने बताइएको छ। यस्तै वैकल्पिक उदयमान शक्तिहरूलाई पनि निमन्त्रणा गरिएको […]