सरकारी सञ्चारमाध्यमहरूको प्रतिवद्धता : श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्छौं

सरकारी सञ्चारमाध्यमका प्रमुखहरुले श्रमजीवी पत्रकार ऐनले गरेको व्यवस्थाअनुसार कार्यरत पत्रकारलाई सेवा सुविधा प्रदान गर्न प्रतिवद्धता व्यक्त गरेका छन् । आज काठमाडौंमा भएको छलफलमा सरकारी सञ्चार माध्यमका प्रमुखहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । ऐन अनुसार न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको श्रमजीवी पत्रकारहरुको पारिश्रमिक कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राईले करार र स्ट्रिन्जरका हकमा समेत आगामी आर्थिक वर्ष ०७९।८० बाट विनियम ल्याएर

सम्बन्धित सामग्री

कान्तिपुर मिडियाविरुद्ध श्रमजीवी पत्रकार संघले थाल्यो दोस्रो चरणको आन्दोलन

काठमाडौँ-श्रमजीवी पत्रकार संघ,नेपालले कान्तिपुर मिडिया ग्रुपविरुद्ध शुक्रबारदेखि दोस्रो चरणको आन्दोलन थालेको छ। कान्तिपुरमा कार्यरत श्रमजीवी पत्रकार तथा कर्मचारीको पक्षमा शुक्रबारदेखि दोस्रो चरणको आन्दोलन थालेको हो। शुक्रबार दिउँसो ४ बजेदेखि एक घण्टा थापाथलीस्थित कान्तिपुरको मुख्यालय बाहिर धर्ना दिएको संघका अध्यक्ष जन्मदैव जैसीले बताए। त्यसैगरी, भोलि कान्तिपुर संघर्ष समन्वय समितिसँग आन्तरिक छलफल गर्ने कार्यक्रम तय भएको छ। […]

श्रमजीवी पत्रकार संघलाई 'अन्तर्राष्ट्रिय सेवा पुरस्कार'

क्यालिफोर्निया । अमेरिकास्थित एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसियन (क्यालिफोर्निया) ले श्रमजीवी–पत्रकार सङ्घ, नेपाल र त्यसका अध्यक्ष जन्मदेव जैसीलाई सम्मान गर्ने भएको छ । श्रमजीवीका पक्षमा काम गरेर क्रियाशील भएको ठहरसहित सो संस्थाले “अन्तर्राष्ट्रिय सेवा पुरस्कार”द्वारा

जनता टिभीको गेटमा श्रमजीवी पत्रकार संघको धर्ना

जनता टेलिभिजनमा पूर्व कार्यरत कर्मचारीहरू पारिश्रमिक नपाएको भन्दै आन्दोलित बनेका छन् । श्रमजीवी–पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीको नेतृत्वमा टेलिभिजनको कार्यालयमै पुगेर गेट अगाडि धर्ना दिएका हुन् । आफ्नो पारिश्रमिक नपाएसम्म आन्दोलनका कार्यक्रम नरोकिने उनीहरुको भनाइ छ । जनता टेलिभिजनले लामो समय आश्वासन मात्रै दिएको तर तलब नदिएको भन्दै कर्मचारी आन्दोलित बनेका हुन् ।धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले अहिलेको २१ औं शताब्दीमा आएर पनि ब

श्रमजीवी पत्रकारको हित र संरक्षणका लागि परिणाममुखी काम गर्ने इच्छा छ : खड्का

न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काले समितिले श्रमजीवी पत्रकार संघ नेपालसँग सहकार्य गरेर श्रमजीवीको हित, प्रवर्द्धन र संरक्षणका लागि परिणाममुखी काम गर्ने इच्छा व्यक्त गरेकी छन् ।  बिहीबार श्रमजीवी पत्रकार संघ, नेपालको स्थापना दिवसमा आयोजित प्रथम वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा कताएकी हुन् ।अध्यक्ष खड्काले श्रमजीवी पत्रकार संघले गरेका कामको प्रशंसा समेत गरिन् । कार्यक्रममा  प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा जुगलले संघले खेलेको ऐतिहासिक

श्रमजीवी पत्रकार ऐनलाई समयानुकूल परिमार्जन गर्नुपर्ने अध्यक्ष खड्काकाे भनाइ

जनकपुरधाम : न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले श्रमजीवी पत्रकार ऐनलाई समयानुकूल परिमार्जन गर्नुपर्ने बताएकी छन्।बिहीबार जनकपुरधाममा आयोजित श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौति र भावी रणनीति विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले यस्ताे बताएकी हुन्।ऐनमा भएका कतिपय अव्यवहारिक व्यवस्थाका कारण ऐन कार्यान्वयनमा चुनौति देखिएको भन्दै अध्यक्ष खड्काले यस बिषयमा समितिले विज्ञहरुसँग सल्लाह गरी सरकारलाई सुझाव दिने बताइन्

पत्रकार विश्वकर्माको निधनप्रति श्रमजीवी पत्रकार संघको ध्यानाकर्षण

काठमाडौँ– पत्रकार एलबी विश्वकर्माको उपचारमा लापरबाही गरिएको भन्दै श्रमजीवी पत्रकार संघले संघ सिभिल अस्पतालको ध्यानाकर्षण गराएको छ । संघले विश्वकर्माको उपचार नगरी आइसीयु छैन भन्दै फर्काएको घटनाप्रति आपत्ति जनाउँदै छानविनको माग गरेको छ । ‘उपचार नगरिएको घटनाको उचित छानबिन गरी दोषीलाई कडा कारबाहीको मा गर्दछौं । पीडितलाई उचित क्षतिपूर्ति नदिए श्रमजीवी पत्रकार संघ नेपालले अस्पताल […]

श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन महासंघको माग

काठमाडौं : नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले श्रमजीवी पत्रकार ऐन, २०५२ को पूर्ण कार्यान्वयन गर्नुपर्ने माग गरेको छ। समितिले पछिल्लो समयमा कतिपय सञ्चारगृहले नियमित तलबलगायत सेवा सुविधा नदिएको तथा श्रमजीवी पत्रकार ऐन, २०५२ को पूर्ण कार्यान्वयन नगरेको भन्दै ऐनको कार्यान्वयन नगर्ने, विभिन्न बहानामा बिदा तथा बेतलबीमा राख्ने, ऐनअनुसार सेवा सुविधा उपलब्ध नगराउने सञ्चारगृहविरुद्ध आन्दोलन गर्ने समेत जनाएको छ।समितिको चौथो पूर्ण बैठकले कोरोनाको नयाँ भेरियण्टको सङ्क्रमण तीव्ररुपमा फैलिए

श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्नुपर्ने माग

नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले श्रमजीवी पत्रकार ऐन, २०५२ को पूर्ण कार्यान्वयन गर्नुपर्ने माग गरेको छ । समितिले पछिल्लो समयमा कतिपय सञ्चारगृहले नियमित तलबलगायत सेवा सुविधा नदिएको तथा श्रमजीवी पत्रकार ऐन, २०५२ को पूर्ण कार्यान्वयन नगरेको भन्दै ऐनको कार्यान्वयन नगर्ने, विभिन्न बहानामा बिदा तथा बेतलबीमा राख्ने, ऐनअनुसार सेवा सुविधा उपलब्ध नगराउने सञ्चारगृहविरुद्ध आन्दोलन गर्ने समेत जनाएको छ । समितिको चौथो पूर्ण बैठकले कोरोनाको नयाँ भेरियण्टको सङ्क्रमण तीव्ररुपमा फैलिएसँगै ‘क

श्रमजीवी पत्रकारको समस्या समाधान गर्न सञ्चार गृहलाई आग्रह

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सञ्चार प्रतिष्ठानले विभिन्न बहानामा पारिश्रमिक नदिएका, बेतलबी बिदामा राखेका र श्रमजीवी पत्रकार ऐनअनुसारको सेवा सुविधा नदिएका श्रमजीवी पत्रकारको समस्या तत्काल समाधान गर्न सम्बन्धित सञ्चार गृहलाई आग्रह गरेको छ । महासङ्घको प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित प्रवर्दन विभागका संयोजक तथा वरिष्ठ उपाध्यक्ष रमेश विष्टको अध्यक्षतामा आज बसेको वैठकले श्रम […]

जैसीकाे नेतृत्वमा श्रमजीवी-पत्रकार संघकाे गठन

‘स्वस्थ, स्वच्छ, स्वतन्त्र र मर्यादित पत्रकारिता, श्रम अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता,’ भन्ने नारा दिएर श्रमजीवी-पत्रकार संघ, नेपाल गठन भएकाे छ।