महिला साफ च्याम्पियनसिप फुटबल : नेपाल र भारतबीचको भिडन्त सुरु

काठमाडौं, ३१ भदौ । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा अहिले नेपाल र भारतको खेल सुरु भएको छ । काठमाडौंको दशरथ रंगशालामा सुरु भएको खेलमा एन्जिला सुब्बा, गीता राना, पुनम जर्गा मगर, अमृता जैशी, हिरा कुमारी भुजेल, अनिता बस्नेत, अनिता केसी, सरु लिम्बु,दिपा शाही, प्रिती राई, रश्मी कुमारी घिसिङ सुरुवाती ११ मा परेका […]

सम्बन्धित सामग्री

फाइनलमा नेपाल पाँचौँपटक पनि चुक्यो : बंगलादेश नयाँ साफ च्याम्पियन

दक्षिण एसियाली महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा बंगलादेश नयाँ विजेता बनेको छ । बंगलादेशले सोमबार दशरथ रंगशालामा भएको फाइनलमा घरेलु टोली नेपाललाई ३–१ ले हराउँदै पहिलोपटक उपाधि जितेको हो । नेपाल भने...

महिला साफ च्याम्पियनसिप फुटबल : पहिलो हाफमा भारतसँग नेपालको १–० को अग्रता

काठमाडौं, ३१ भदौ । महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलअन्तर्गत अहिले भैरहेको खेलमा नेपालले भारतसँग पहिलो हाफसम्म १–० को अग्रता बनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भारतबीचको खेल पहिलो हाफमा नेपालले १–० को अग्रता बनाएको हो । पहिलो हाफमा रश्मि कुमारी घिसिङले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । आज विजय हुने टिम […]

महिला साफ च्याम्पियनसिप : पहिलो हाफमा नेपाल ४–० गोलले अगाडि

काठमाडौँ- महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो हाफ सकिँदासम्म नेपाल ४–० गोलअन्तरले अगाडि रहेको छ । त्रिपुरेश्वरस्थिति दशरथ रङ्गशाला मैदानमा आज भएको नेपाल र श्रीलङ्काबीच खेलमा नेपाल ४–० गोलअन्तरले अगाडि रहेको हो । नेपालका लागि सरु लिम्बू, रश्मीकुमारी घिसिङ, अमृता जैसी र दिपा शाहीले एक÷एक  गोल गरे । सरुले खेलको १०औँ  मिनेटमा गोल गरिन् भने […]

महिला साफ: आज नेपाल र भुटानले खेल्ने

घरेलु मैदानमा आजबाट छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ।

महिला साफ आजबाट, उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

घरेलु मैदानमा आज मंगलबारबाट छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै छन् ।नेपाल र भुटानबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । नेपालले दोस्रो पटक आयोजना गरेको प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने तालिका रहेको छ ।आजको खेलमा सहज जित निकाल्दै नेपाल प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा छ । नेपाल साफमा हालसम्म भुटानसँग पराजित भएको छैन।भुटानला

महिला साफ च्याम्पियनसिप: आजदेखि बन्द प्रशिक्षण सुरु हुने

काठमाडाैँ- घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ। भदौ २१ गतेदेखि असोज तीन गतेसम्म हुने प्रतियोगिताको लागि महिला टिमका मुख्य प्रशिक्षक कुमार थापाले ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन्। नेपाली टिमले आज (सोमबार)देखि प्रशिक्षण सुरु गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, […]

महिला साफ च्याम्पियनसिप दशरथ रंगशालामा हुने

महिला साफ च्याम्पियनसिप फुटबल काठमाडौँको दशरथ रंगशालामा भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला साफ रंगशालामा गर्ने निर्णय गरेको हो । बंगलादेशको ढाकामा बसेको साफको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको थियो ।

महिला साफ च्याम्पियनसिप भदौमा गर्ने प्रस्ताव

काठमाडौं । नेपालले महिला साफ च्याम्पियनसिप फुटबल आगामी भदौमा आयोजना गर्ने प्रस्ताव गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिप भदौ १३ देखि २५ गतेसम्म काठमाडौंमा आयोजना गर्ने प्रस्ताव गरेको हो । एन्फाका महासचिव किरण राईले शुक्रबार बंगलादेशको ढाकामा दक्षिण एसियाली फुटबल महासंघ (साफ) का महासचिव अनवरुल हक हेलालसँग भेटवार्ता गर्दै उक्त […]

नेपालले महिला साफ च्याम्पियनसिप फुटबल आयोजना गर्ने

काठमाडौं – नेपालले पाँचौँ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।  सन् २०१९ मा हुने प्रतियोगिता नेपालले आयोजना गर्ने निश्चित भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिनुभयो । दक्षिण एसियाली फुटबल महासङ्घको बैठकले साफको आउँदो संस्करण नेपालले गर्ने निर्णय गरेको उ...