फाइनलमा नेपाल पाँचौँपटक पनि चुक्यो : बंगलादेश नयाँ साफ च्याम्पियन

दक्षिण एसियाली महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा बंगलादेश नयाँ विजेता बनेको छ । बंगलादेशले सोमबार दशरथ रंगशालामा भएको फाइनलमा घरेलु टोली नेपाललाई ३–१ ले हराउँदै पहिलोपटक उपाधि जितेको हो । नेपाल भने...

सम्बन्धित सामग्री

महिला साफ : नेपाल पाँचाैं पटक उपविजेतामै सीमित‚ बंगलादेश ३-१ गोलले विजयी

काठमाडौं : राजधानीको दशरथ रंगशालामा भएको महिला साफ च्याम्पियनसिपमा नेपाल पाँचौं पटक पनि उप-विजेतामै सीमित भएको छ।आज भएको फाइनलमा नेपाललाई ३-१ गोलले पराजित गरी बंगलादेश पहिलो पटक साफ च्याम्पियन बनेको छ।यसअघिका ४ वटा साफ सन् २०१०‚ २०१२‚ २०१४ र २०१९ मा नेपाल लगातार फाइनलमा भारतसँग पराजित हुँदै उप-विजेतामा नै सीमित हुँदै आएको थियो। यसपटक नेपालले बंगलादेशसँग खेलेको फाइनलमा पनि नेपालले उप-विजेतामै चित्त बुझाउनु पर्‍यो।बंगलादेशले खेलको पहिलो हाफमा २ गोलले अग्रता लिएको थियो। उसका ला

साफ महिला च्याम्पियनसिप : नेपाल र भारतको भेट सेमिफाइनलमै

२८ भदौ, काठमाडौं । साफ महिला च्याम्पियनसिपको सेमिफाइलनमा नेपाल र भारत भिड्ने भएका छन् । २०१९ मा सेमिफाइनलबाट बाहिरिएको बंगलादेश पाँच पटकको साफ च्याम्पियन भारतलाई हराउँदै समूह एको विजेता बनेसँग सेमिफाइनलमा नेपाल र भारतको भेट पक्का भएको हो । बंगलादेशले सेमिफाइलनमा समूह एको उपविजेता भुटानलाई प्रतिद्वन्द्वी पाएको छ । साफ महिला च्याम्पियनसिपका यसअघिका पाँचै वटा […]

इतिहास रच्दै नेपाल साफ च्याम्पियनसीपको फाइनलमा

काठमाडौं, असोज २७ । बंगलादेशविरुद्ध बराबरी खेल्दै नेपालले साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको छ । नेपाल पहिलोपटक साफ च्याम्पियन च्याम्पियनसीपको फाइनलमा पुगेको हो । आजको खेलमा नेपाललाई कम्तिमा बराबरी नतिजा आवश्यक थियो भने बंगलादेश जितको खोजीमा थियो । बंगलादेशले ९ मिनेटमै अग्रता लिएपछि नेपाल दवावमा परेको थियो । अन्ततः खेलको ८८ औं मिनेटमा अञ्जन विष्टले […]