सर्वोच्चको फुलकोर्ट बैठक सुरु, प्रधानन्यायाधीशको राजीनामा मागेका न्यायाधीशहरू पनि सहभागी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको भूमिकाबारे विवाद बढेपछि एक ठाउँ जुट्न नसकेका न्यायाधीशहरू फुलकार्ट बैठकमा सहभागी भएका छन् ।