‘ए’ डिभिजन क्लब र नेपाल सुपर लिग (एनएसएल) अहायोजकबीच खेलाडी अनुबन्धको विषयलाई लिएर विवादमा परेको एन्एसएल तोकिएकै समयमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले क्लबहरुसँग छलफल गरी समाधान निकालेपछि लिग निर्धारित समय अर्थात् चैत २५ देखि जेठ १ गते सम्म आयोजना हुन लागेको हो ।