अब बस्ने संसद्को बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी, गृहमन्त्री खाँणको सक्रियता बढ्यो

काठमाडौं, २१ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले माघभित्रै अमेरिकी सहयोग सम्झौता एमसीसी पारित गर्नेगरि राजनीतिक कदम चालेका छन् । पछिल्लो समय उनले यसको लागि संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेताहरुसँग परामर्श र छलफल गरिरहेका छन् । एमसीसी अनुमोदनअघि संसद् सुचारु गर्नेगरि उनले एमालेको नेतृत्वसँग पनि छलफल थालेको छ । खासगरी प्रधानमन्त्री देउवाले सदनको […]

सम्बन्धित सामग्री

संसद्‍मा एमसीसी टेबल गर्नेबारे गठबन्धनमा छलफल जारी

काठमाडौँ – अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्मा टेबल गर्नेबारे निर्णायक छलफलका लागि सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बैठक सुरु भएको हो। आजको बैठकमा एमसीसी टेबल गर्ने सरकारको तयारी छ। प्रधानमन्त्री शेरबहादुर देउवाको संसदबाटै एमसीसीको निकास निस्कियोस् भन्ने चाहेका छन्। सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले टेबल गर्न नदिए देउवाले […]

एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ । एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे बस्न लागेको हो । शुक्रबार प्रतिनिधि सभामा एमसीसी पेश गर्ने तयारी भएकाले साझा धारणा बनाउने प्रयासमा गठबन्धनको बैठक बस्न लागेको हो । बुधबारकै संसद बैठकमा एमसीसी पेश गर्ने सरकारको तयारी थियो । तर दलहरुबीच सहमति कायम हुन नसकेको […]

एमसीसी संसदमा 'टेबुल' गर्ने सरकारको तयारी, माओवादी छलफलमा

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई संसदमा टेबुल गराउने तयारी सरकारले गरेको छ । सत्तारुढ दलहरूबीच नै कुरा मिल्न नसकिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाको जोडबलमा एमसीसी सम्झौतालाई संसदमा टेबुल गराउने तयारी भएको हो । केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले नै एमसीसी सम्झौता अनुमोदनका लागि संसद् सचिवालयमा दर्ता गराएको थियो । तत्कालीन सत्तारुढ नेकपा र हालको सरकारका सत्ता साझेदार दलहरू नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीको असहमतिका कारण सम्झौता संसद् बैठकमा पेश ह...

सहमति नजुटे पनि एमसीसी संसद्मा पेश गर्ने सरकारको तयारी

काठमाडौँ– सरकारले अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभामा टेबुल गर्ने तयारी थालेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि (बुधबार) बिहान ११ बजेलाई तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारका तर्फबाट प्रस्ताव राख्न कानूनमन्त्री दिलेन्द्र बडूलाई निर्देशन दिएको स्रोतले बतायो। प्रधानमन्त्री देउवाले अझैपनि गठबन्धन आबद्ध दलहरूसँग सहमतिको अन्तिम प्रयास गर्ने तर […]

संसद्मा एमसीसी टेबल गराउने कहाँ पुग्यो सरकारको तयारी ?

प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई संसद्मा टेबुल गराउन भगीरथ प्रयासमा छन् । सत्ता साझेदार दल, सभामुख र प्रमुख प्रतिपक्षीसँग देउवाले सघन छलफल अगाडि बढाएको पाइन्छ ।केही दिनयता प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कानुनमन्त्री दिलेन्द्र बडूमार्फत संवादलाई तीव्रता दिएको देखिन्छ । देउवाले उनीहरूलाई संसद्को गतिरोध अन्त्य र एमसीसी टेबुल गराउने परिस्थिति निर्माण गर्ने निर्देशन नै दिएको अवस्था छ ।एमसी

५० दिनपछिको प्रतिनिधि सभा बैठक– एमसीसी अगाडि बढाउन यस्तो छ सरकारको तयारी

पटक–पटक सूचना टाँसेर स्थगित हुँदै आएको प्रतिनिधि सभा बैठक माघ २६ गते बुधवार बस्दैछ ।  बुधवार दिउँसो १ बजेका लागि बोलाइएको बैठकका लागि मंगलवार दिउँसोसम्म कार्यसूची तय भएको छैन । गत पुस ७ गते बसेको बैठक त्यसयता ६ पटक सूचना टाँसेर स्थगित भएको थियो । ५० दिनपछि बस्न लागेको प्रतिनिधि सभा बैठकमा सरकारले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) अगाडि बढाउने तयारी गरेको छ ।  एमसीसीबारे सत्ता गठबन्धनमा सहमति जुटिसकेको छैन भने सभामुख अग्नि सापकोटाले दलहरूबीच सहमति नभई एमसीसी टेबुल गर्न नसकिन...

एमसीसी संसद्मा लैजाने तयारी

प्रतिनिधिसभाको आगामी बैठक माघ २६ गते बोलाइएको  छ । सो बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहकार्य गरिरहेका छन् । दलबीच सहमति भई परिस्थिति अहिलेको अवस्थाबाट अघि बढेमा एमसीसी संसद्मा प्रस्तुत हुनेछ ।संसद्मा एमसीसी टेबुल अर्थमन्त्रीले गर्नुपर्छ । अर्थमन्त्री जनार्दन शर्मालाई यतिबेला कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण निको नभए उनी सो बैठकमा उपस्थित हुन पाउँदैनन् । सम्बन्धि मन्त्री नभए अर्को मन्त्रीले टेबुल गर्ने संसदीय अभ्यास छ । ज

विवादास्पद 'एमसीसी' र त्यसको अन्तर्य

भदौ २३ गतेदेखि संसदको अधिवेशन शुरु भयो, प्रतिपक्षीदल नेकपा (एमाले) को अवरोध पछि पुनः शुक्रबारका लागि आव्हान गरिएको छ । सरकारको तयारी बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी प्रस्ताव निर्णयार्थ पेश हुने अनुमान गर्न थालिएको छ ।

एमसीसी सम्झौता परिमार्जन गर्ने अमेरिकाको सङ्केत

अमेरिकाले नेपालसँगको एमसीसी सम्झौता संशोधन गर्ने सङ्केत देखाएको छ । नेपालले राखेको चासोलाई सम्बोधन गर्दै अमेरिकाले सम्झौता परिमार्जन गरेपछि  राष्ट्रिय सहमतिका आधारमा सम्झौता अनुमोदन गर्ने नेपाल सरकारको तयारी छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र नेपाल सरकारबीच चार वर्षअघि भएको उक्त सम्झौता नेपालमा व्यापक विरोध र विवादित भएपछि अमेरिका सम्झौता  संशोधन गर्ने पक्षमा आइपुगेको नेपाली पक्षको बुझाइ छ । सोही अनुसार नेपाली पक्षको मागबमोजिम नै अमेरिकाले सम्झौतामा भएका कुन