राजावादी पार्टीमा प्रवक्ताको ताँती, सहायकसहित ७ जना प्रवक्ता !

प्रतिनिधिसभा एक सिट रहेको राजावादी पार्टी पार्टी राप्रपाले प्रवक्ता मात्र ७ जनालाई बनाएको छ । प्रवक्ता र सहायक प्रवक्ता गरी ७ जनालाई मनोनयन गरिएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले विधानअनुसार नै प्रवक्ता र सहायक प्रवक्ता मनोनयन गरेका हुन् । जसअनुसार झापका भक्ति प्रसाद सिटौला, गोरखाका मोहन श्रेष्ठ, पाँचथरका सगुनसुन्दर लावती र मोरङका गोपाल दाहाल प्रवक्ता बनेका छन् । यस्तै सहायक प्रवक्तामा दोलखाका प्रवीनकुमार थोकर तामाङ, मोरङका  दिनेशकुमार साह र कञ्चनपुरका पूर्ण बहादुर चन्द रह

सम्बन्धित सामग्री

हर्न बजाउने १ सय ७ जना चालकमाथि कारबाही

काठमाडौँ । हर्न बजाएर ध्वनि प्रदूषण गर्ने १ सय ७ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौँ उपत्यकामा सोमबार गरिएको विशेष चेकिङको क्रममा ती चालकहरू कारबाहीमा परेका हुन् । वैशाख १ गते

एक महिलासहित जुवा खेलिरहेका ७ जना पक्राउ

काठमाडौँ । सर्लाही प्रहरीले होटेलमा जुवा खेलिरहेको अवस्थामा एक महिलासहित ७ जनालाई नियन्त्रणमा लिएको छ । बागमती नगरपालिका ३ धरहरास्थित घिसिङ होटेलमा जुवा खेलिरहेका उनीहरूलाई आइतबार साँझ ६ बजेतिर नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी विजय यादवले जानकारी दिए । पक्राउ पर्नेमा बागमती नगरपालिका ३ बस्ने ३० वर्षीया जमुना मोक्तान, ३५ वर्षीय सन्चर सिंह […]

होटेलमा जुवा खेलिरहेका ७ जना पक्राउ

१६ साउन, जनकपुरधाम । सर्लाही प्रहरीले होटेलमा जुवा खेलिरहेको अवस्थामा एक महिलासहित ७ जनालाई नियन्त्रणमा लिएको छ । बागमती नगरपालिका ३ धरहरास्थित घिसिङ होटेलमा जुवा खेलिरहेका उनीहरुलाई आइतबार साँझ ६ बजेतिर नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए । पक्राउ पर्नेमा बागमती नगरपालिका ३ बस्ने ३० वर्षीया जमुना मोक्तान, ३५ वर्षीय […]

६ लाखसहित ७ जना जुवाडे पक्राउ

मोरङको ग्रामथान गाउँपालिका–४ बाट आइतबार ७ जना जुवाडेलाई ६ लाख ४१ हजार नगदसहित प्रहरीले पक्राउ गरेको छ। मोरङ, सुनसरी र झापाका जुवाडेहरु ग्रामथान–४ कटहराबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।...

भक्तपुरबाट ७ जना जुवाडे पक्राउ

भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोट स्थित महेन्द्र शान्ति चोकबाट प्रहरीले ७ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४४ वर्षीय रामबाबु रानाभाट सहित ७ जना छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) राजु पाण्डेका अनुसार आरोपीहरु रानाभाटको घरमा तास खेलिरहेको अवस्थामा बिहीबार साँझ पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले जुवा खालबाट ८५ हजार ४ सय ५५ रुपैयाँ र ३ बुक तास बरामद गरेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

काठमाडौँबाट हङकङमा चरेस पठाउने ७ जना पक्राउ

काठमाडौँबाट हङकङमा चरेस पठाउने समूहका सात जनालाई लागु औषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ । कारखाना नै सञ्चालन गरेर थाङ्कामा लुकाएर कार्गो मार्फत चरेस पठाउने समूहलाई नियन्त्रणमा लिइएको ब्युरोका प्रवक्ता (एसपी) जीवन श्रेष्ठले रातोपाटीलाई बताए ।पक्राउ पर्नेमा मोरङ उर्लाबारीका अन्जित थापा, सिन्धुपाल्चोक घर भएका सुजन श्रेष्ठ र जालिन्द्र श्रेष्ठ उर्फ सागर सहित सात जना छन् । पर्सा घर भएका दिनदयाल महतो उराव, दीपेन्द्र महतो, मकवानपुरका रवि मोक्तान र धादिङ थाक्रे गाउँपालिका घर भएका मोतिलाल तामाङला

लाजिम्पाटबाट ७ जना लागुऔषध कारोबारी पक्राउ

काठमाडौंको लाजिम्पाट र सोह्रखुट्टेबाट प्रहरीले लागुऔषध कारोबार गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे र महानगरपालिका–२ लाजिम्पाटबाट लागुऔषध  ओसारपसार र भण्डारण गर्ने गिरोहलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले रातोपाटीलाई बताए ।उनीहरुको साथबाट प्रहरीले डाईजेपाम २३३ एम्पुल, सोही परिमाणमा नुर्फिन र प्रोमेथोजिङ्ग बरामद गरेको छ । आरोपीहरुको साथबाट ४७ पत्ता लागुऔषध ट्रामा पनि बरामद गरिएको एसपी बस्नेत

लुम्बिनी प्रादेशिक अस्पतालमा ७ जना संक्रमितको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहानदेखि बुधबार बिहानसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो ।मंगलबार बिहान ३ बजे गुल्मीको कालिगण्डकी गाउँपालिका–७ का ५५ वर्षीय पुरुषको मृत्यु भएको थियो । अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमका अनुसार मंगलबार बिहान ४ बजेर ५ मिनेट जाँदा रुपन्देहीको सेनामैना नगरपालिका–३ की ६९ वर्षीय महिलाको मृत्यु भयो ।त्यस्तै, मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा रुपन्देहीको कञ्चन गाउँपालिका–४ की २७ वर्षीय महिलाको मृत्

लुम्बिनी प्रादेशिक अस्पतालमा ७ जना संक्रमितको मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहानदेखि बुधबार बिहानसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो ।मंगलबार बिहान ३ बजे गुल्मीको कालिगण्डकी गाउँपालिका–७ का ५५ वर्षीय पुरुषको मृत्यु भएको थियो । अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमका अनुसार मंगलबार बिहान ४ बजेर ५ मिनेट जाँदा रुपन्देहीको सैनामैना नगरपालिका–३ की ६९ वर्षीय महिलाको मृत्यु भयो ।त्यस्तै, मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा रुपन्देहीको कञ्चन गाउँपालिका–४ की २७ वर्षीय महिल