काठमाडौं– नेपाली सेनाले अन्य सुरक्षा निकाय, स्थानीय प्रशासन, आमनागरिकसँगको सहयोग र समन्वयमा प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षित रुपमा सम्पन्न भएको जनाएको छ । निर्वाचन सम्पन्न भएपछि नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसारका तयारीले निर्वाचनलाई सुरक्षित रुपमा सम्पन्न गर्न सहयोग पुगेको बताए। ‘निर्वाचन सुरक्षाका लागि धनगढी, सुर्खेत, बुटवल, पोखरा, काठमाडौँ, हेटौँडा, […]
२१ फागुन, गोरखा । छिटपुट घटनाबाहेक गोरखामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार ४९.६४ प्रतिशत मत खसेको छ । कुल २ लाख २९ हजार ५८ मतदातामध्ये १ लाख १३ हजार ७२५ ले …
काठमाडाैं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले समग्र देशको सुरक्षा अवस्था सुदृढ र मजबुत रहेको दाबी गर्नुभएको छ । गृह मन्त्रालयले पूर्वसूचनाको आधारमा रोकथामका उपायहरू अपनाएका कारण सुरक्षा चुनौतीहरू समाधान भएको उहाँले बताउनुभएको हो । बिहीवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले सुरक्षा निकायले सम्भावित चुनौतीहरूलाई रोकथामकै चरणमा पहिचान गरेर समाधान गरेको बताउनुभयो । केही […]
Kathmandu. Voter turnout for the House of Representatives election in Dhading has reached 50.29 percent. In Dhading, which has two constituencies, approximately 138,447 votes were cast out of a total of 275,280 registered voters.According to the District Election Office, Dhading, this indicates a 50.29 percent voter participation rate in the district....
RajdhaniDaily.com | काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. १ अन्तर्गत अनामनगर मतदान केन्द्रमा खसेका मतपेटिका मतगणनाका लागि ढुवानी गरिएको छ। मतपेटिका नयाँ बानेश्वरस्थित -