तोसिमा कार्की र ‘नो, नट अगेन’का मुद्दा एउटै न्यायाधीशको इजलासमा

काठमाडौं, १५ कात्तिक । डा.तोसिमा कार्कीले ललितपुर–३ बाट प्रतिनिधि सभा सदस्यको लागि दिएको उम्मेदवारीको खारेजीको विरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । निर्वाचन आयोगको निर्णय विरुद्ध कार्कीले दिएको रिट आज न्यायाधीश कुमार चुडालको एकल इजलासमा सुनुवाइ हुने भएको हो । त्यसैगरी, फेसबुक पेज र ग्रुप ‘नो, नट अगेन’ माथि कारबाही गर्ने आयोगको निर्णयविरुद्ध परेको रिट […]

सम्बन्धित सामग्री

जब तोसिमा कार्की ‘महापुरुष’ खेल्न डराइन्

काठमाडौं । डा. तोसिमा कार्की भर्खरै सम्पन्न आम चुनावबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेकी छन् । चुनाव अघिबाटै चर्चामा रहेकी उनी पेसाले शल्य चिकित्सक समेत हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव जितेकी कार्की कलाकार पनि हुन् भन्ने कुरामा भने धेरैलाई थाहा नहुन सक्छ । हलमा चलिरहेको हरिवंश आचार्य स्टारर ‘महापुरुष’मा तोसिमाको छोटो तर बलियो अतिथि भूमिका […]

सासंद निर्वाचित भएपछि विजय र्‍यालीमा तोसिमा कार्की (फोटोफिचर)

राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर-३ बाट फराकिलो मतान्तरसहित निर्वाचित भएकी छिन्।...

ललितपुर ३ मा तोसिमा कार्की विजयी

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी भएकी छिन् । अन्तिम मतपरिणामअनुसार कार्कीले ३१ हजार एक सय ३६ मत ल्याएकी छिन्। उनलाई पछ्याइरहेका एमालेका अमृत खड्काले १२...

ललितपुर ३ मा तोसिमा कार्की विजयी

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी भएकी छिन् । अन्तिम मतपरिणामअनुसार कार्कीले ३१ हजार एक सय ३६ मत ल्याएकी छिन्। उनलाई पछ्याइरहेका एमालेका अमृत खड्काले १२...

ललितपुर ३ मा अमृत खड्का र पम्फा भुसाललाई हराउँदै तोसिमा कार्की निर्वाचित

ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डाक्टर तोसिमा कार्की विजयी हुनुभएको छ । निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उहाँ ३१ हजार एक सय ३६ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अमृत खड्कालाई १८ हजार एक सय ६३ मतले पछि पार्दै डाक्टर तोसिमा कार्की […]

ललितपुर ३ तोसिमा कार्की निर्वाचित, ऊर्जामन्त्री भुसाल तेस्रो

एमालेका अमृत खड्का र बहालवाला ऊर्जामन्त्री पम्फा भुसाललाई पराजित गर्दै रास्वपाकी तोसिमा कार्की निर्वाचित भएकी हुन् ।

ललितपुर- ३ मा घण्टीकी तोसिमा कार्की निर्वाचित

काठमाडाैँ- ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी भएकी छन्। निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उनी ३१ हजार १३६ मतसहित विजयी भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्कालाई १८ हजार १६३ मतले पछि पार्दै डाक्टर तोसिमा विजयी भएकी हुन्। खड्काले १२ हजार ९६३ मत […]

पम्फा भुसाललाई पछि पार्दै दोस्रो स्थानमा उक्लिइन् डा तोसिमा कार्की

ललितपुर क्षेत्र नम्बर ३ मा डा तोसिमा कार्की दोस्रो स्थानमा उक्लिएकी छिन्। ९०७ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीकी डा कार्की दोस्रो स्थानमा आएकी हुन्।

ललितपुर ३: डा तोसिमा कार्की तेस्रो स्थानमा

ललितपुर क्षेत्र नम्बर ३ मा डा तोसिमा कार्की तेस्रो नम्बर छिन्। हालसम्मको मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीर्की डा कार्की ७०६ मतका साथ तेस्रो स्थामा छिन्।