एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने

  काठमाडाैं ।  नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने भएको छ । गोदावरीमा जारी विधान महाधिवेशनमा समूहगत छलफलमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राख्नुपर्ने जोडदार माग उठेको थियो । समूहगत छलफलपछि जवाफ दिनेक्रममा उपमहासिचव विष्णु पौडेलले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव दुबै पद रहने बताए । अब एमालेमा पदाधिकारी संख्या १५ हुनेछ । अध्यक्ष, वरिष्ठ […]

सम्बन्धित सामग्री

व्यावसायिक आइडिया भए लगानीको समस्या छैन: वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यावसायिक आइडिया भए लगानीको समस्या नरहेको बताएका छन्।...

सम्पदा र संस्कृति देशको सम्पत्ति हुन् : वरिष्ठ उपाध्यक्ष पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्पदा र संस्कृति देशको अमूल्य सम्पत्ति भएको बताएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ बाट नेकपा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार बनेका वरिष्ठ उपाध्यक्ष पोखरेलले शुक्रबार बूढानीलकण्ठ मेलामा सहभागी हुँदै संस्कृति र सम्पदा देशको सम्पत्ति भएकाले यसको संरक्षण गर्नुपर्ने बताएका हुन् ।वरिष्ठ उपाध्यक्ष पोखरेलले बूढानीलकण्ठ क्षेत्रको बृहत्तर विकासमा आफू सधैँ सक्रिय रहेको उल्लेख गरे । उनले

ब्याज बढ्दैमा निक्षेप बढ्दैन : वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकहरुले ब्याज बढाउनु स्वभाविक नभएको बताएका छन् । बुधवार नेपाल र इण्डोनेशिया एक्स्पो जानकारी कार्यक्रम पश्चात सञ्चारकर्मीसँग कुराकानी गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले वाणिज्य बैंकहरुले ब्याज बढ्दैमा निक्षेप नबढ्ने बताए ।  वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड–१९ पछि तरलता अभावको कारण व्यवसायिक गतिविधि बढाउन र उद्योगको क्षमता बिस्तार गर्न समेत नसकिएको बताए । उनले पछिल्लो समय रेमिट्यान्स र पर्यटनको क्

युवासँग एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आज २७ जना युवाहरुलाई पार्टीमा प्रवेश गराएका छन्।काठमाडौंको बुढानीलकण्ठमा नेपाल खेलकुद महासंघले आयोजना गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले विभिन्न पार्टी परित्याग गरेका २७ जना युवालाई एमाले प्रवेश गराएका हुन्।प्रवेश गर्नेमा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३, ४ र ५ का युवाहरु रहेका छन्। उनीहरु नेपाली कांग्रेस र एकीकृत समाजवादी छाडेर एमाले प्रवेश गरेका हुन्। नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कोरोना संक्रमण

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कोरोना संक्रमण भएको छ । निजी सचिवालयले जनाएअनुसार पोखरेलले हिजो गराएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । अहिले पोखरेल घरमै आराम गरेर बसेका छन् । उनलाई निमोनियाको पनि लक्षण देखिएको छ । सचिवालयले भनेको छ,”नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष, पूर्वउपप्रधानमन्त्री माननीय ईश्वर पोखरेलज्यू कोभिड-१९ बाट संक्रमित हुनुभएको […]

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कोरोना संक्रमण

काठमाडौं, १७ साउन । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कोरोना संक्रमण भएको छ । निजी सचिवालयले जनाएअनुसार पोखरेलले हिजो गराएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । अहिले पोखरेल घरमै आराम गरेर बसेका छन् । उनलाई निमोनियाको पनि लक्षण देखिएको छ । सचिवालयले भनेको छ,”नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष, पूर्वउपप्रधानमन्त्री माननीय ईश्वर पोखरेलज्यू कोभिड- १९ […]

एमालेमा वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिव निर्विरोध

नेकपा (एमाले)को जारी दशौं राष्ट्रिय महाधिवेशनमा आज बिहान भएको मनोनयनमा वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिव निर्विरोध चयन भएका छन्। पार्टीको केन्द्रीय निर्वाचन आयोगले तय गरेको कार्यतालिकाअनुसार उम्मेदवारी मनोनयनको समय...

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज कोरोना सङ्क्रमित

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसहित उनका सबै परिवारमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। वरिष्ठ उपाध्यक्ष पंकज कोरोना सङ्क्रमित भएको एन्फा प्रवक्ता किरण राईले पुष्टि गरे। हाल उपत्यकामा नै रहेका नेम्वाङ कोरोना पुष्टि भएसँगै परिवारसहित घरमै आइसोलेसनमा रहेका छन्।

एन्फा वरिष्ठ उपाध्यक्ष नेम्बाङको सपरिवारलाई कोरोना

इलाम : अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङलाई कोरोना संक्रमण भएको छ। उनका परिवार सदस्यलाई समेत संक्रमण देखिएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए।प्रवक्ता राईले भने‚ 'वरिष्ठ उपाध्यक्ष नेम्बाङको सपरिवार कोरोना पोजिटिभ देखिएको छ।' कोरोना पुष्टि भएपछि वरिष्ठ उपाध्यक्ष होम क्वारेन्टाइनमा रहेका छन्।