सामाजिक सञ्जालको दुरुपयोग नगर्न अनुरोध

काठमाडौँ । नेपाल प्रहरीको साइबर व्यूरो काठमाडौँले सामाजिक सञ्जालको दुरुपयोग नगर्न आम नागरिकमा अनुरोध गरेको छ । व्यूरोले आज एक सूचना जारी गरी सामाजिक सञ्जालको प्रयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता सामग्री बनाउने, प्रकाशन, प्रसारण गर्ने जस्ता कार्य भइरहेको तर्फ ध्यानाकर्षण गराउँदै त्यस्ता कार्य नगर्न/नगराउन आग्रह गरेको हो । व्यूरोका प्रवक्ता […]

सम्बन्धित सामग्री

सामाजिक सञ्जालको दुरुपयोग र सुरक्षा चुनौती

आजको दुनियाँमा हामी विज्ञान र प्रविधिको यति ठूलो विकासलाई नकारेर बाँच्न सक्दैनौं। जसको बढीभन्दा बढी सदुपयोग गर्न सक्नु नै आधुनिक दुनियाँको रफ्तारमा दौडिनु हो।

सामाजिक सञ्जालको दुरुपयोग रोक

सामाजिक सञ्जालको प्रयोग नेपालमा कसरी हुने गरेको छ भन्ने विषयका बारेमा अहिलेसम्म कसैले पनि अध्ययन गरेको पाइँदैन । विभिन्न देशले सामाजिक सञ्जालको एप निर्माण गर्दा राखेको सोच र अहिले नेपालमा प्रयोग भएको सामाजिक सञ्जाललाई नजिकबाट हेर्ने हो भने आकाश–जमिनको फरक भएको पाइन्छ । नेपालमा सामाजिक सञ्जाललाई दुरुपयोग गर्नेहरुले बढी प्रयोग गरेको पाइन्छ । लोकतन्त्रमा जसलाई […]

सामाजिक सञ्जालको दुरुपयोग नगर्न चेतावनी

काठमाडौं। गृह मन्त्रालयले टिकटक लगायत सामाजिक सञ्जालको दुरूपयोग बढेको भन्दै यसलाई मर्यादित बनाउन आग्रह गरेको छ । सामाजिक सञ्जालको गलत प्रयोग गर्नेविरुद्ध कानूनी कारबाही हुने चेतावनी समेत मन्त्रालयले दिएको छ । गैरकानूनी सामग्री स्वत: हट्ने व्यवस्था मिलाउन टिकटकको कार्यालय सिंगापुरसँग सहकार्य गर्न लागिएको गृह मन्त्रालयको भनाइ आइतवार विज्ञप्तिमार्फत मन्त्रालयले कानूनी कारबाहीबाट बच्न सुझाएको छ । टिकटक लगायत सामाजिक सञ्जालको मर्यादित र कानूनसम्मत प्रयोगले नयाँ कुरा जानकारी लिन/दिन र सामाजिक सम्पर्कमा रहन सहयोग पुर्‍याउने तर तिनमा सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै कतिपय अवस्थामा व्यक्तिको चरित्र हत्या गर्ने, शान्ति सुरक्षाको अवस्था बिगार्ने, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायत दुष्प्रभाव सृजना गर्ने मन्त्रालयको भनाइ छ ।  सामाजिक सञ्जालको दुरुपयोग रोक्न त्यसमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वत: हट्ने व्यवस्था मिलाउन टिकटकको कार्यालय सिंगापुरसँग सहकार्य गर्न लागिएको मन्त्रालयले बताएको छ । यस्तै दोषीउपर कानूनबमोजिम कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलगायत सरकारी निकायलाई निर्देशन दिइएको छ ।

सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका(७ खड्काथोक बस्ने २४ वर्षीय अर्जुन खड्कालाई प्रहरीले पक्राउ गरेको छ।...

सामाजिक सञ्जालको दुरुपयोग गरी युवामा भ्रम छर्ने काम भइरहेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले सामाजिक सञ्जालको दुरुपयोग गरी युवाहरुमा भ्रम छर्ने काम भइरहेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय युवा संघको प्रचार भेलामा बोल्दै नेता बस्नेतले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न समूहले युवाहरुमा भ्रम छरेको बताउनुभएको हो । उहाँले राष्ट्रिय युवा संघले निराशाको भ्रम छर्ने समूहलाई परास्त गर्न सक्नुपर्ने बताउनुभयो […]

सामाजिक सञ्जालको दुरुपयोग गर्ने एक जना पक्राउ

सामाजिक सञ्जालमा तेस्रो लिङ्गीको तस्बिर  र महिलाको सम्पर्क विवरणसमेत उल्लेख गरी चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले नमोबुद्ध नगरपालिका–५ स्थायी घर भइ काठमाडौं बौद्धमा बस्ने कर्म वाङ सिङले पक्राउ गरेको हाे ।उनले सामाजिक सञ्जाल फेसबुकमा तेश्रो लिङ्गीका तस्बिर आफ्नो फेक एकाउन्ट बनाई प्रोफाईल तथा कभरमा राखेर पीडितका साथीहरुसँग कुराकानी गरी पैसा समेत माग गरेको प्रहरीले जनाएको छ ।  यस्तै उनले राइडर एप्लिकेसन इनड्राइभरको दुरुपयोग गरी प

सामाजिक सञ्जालको दुरुपयोग नगर्न गाउँपालिकाद्वारा कर्मचारीलाई सचेत

भोजपुर । सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको भन्दै भोजपुरको रामप्रसादराई गाउँपालिकाले कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षकलाई सामाजिक सञ्जाल प्रयोगबारे सचेत गराएको छ । गाउँपालिकाले शुक्रबार विज्ञप्ति जारी गर्दै पालिकाभरिका सबै राष्ट्रसेवक कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक लगायतलाई सामाजिक सञ्जालको दुरुपयोग नगर्न/नगराउन सचेत गराएको हो । ‘सामाजिक सञ्जालको सदुपयोग सँगै दुरुपयोग पनि बढ्दै गएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार, […]

निषेधाज्ञामा सामाजिक सञ्जालको दुरुपयोग बढ्दै

नेपालमा कोरोना भाइरसको दोस्रो भेरियन्टले दिन–प्रतिदिन संक्रमण र मृत्युदरलाई बढाएर तहल्का मच्चाइरहेको छ । यस्तो बेला घरभित्र बसेर संक्रमणबाट जोगिनु नै सर्वोत्तम उपाय रहेकाले आमनागरिकहरू घरभित्रै थुनिएर बस्न बाध्य छन् । यो बाध्यता मात्र नभई आवश्यकता पनि हो । निषेधाज्ञाले अत्यावश्यक कार्यालयमा काम गर्ने कर्मचारीको बाहेक घरमा बस्ने आमनागरिकको दैनिकी एउटै बनाएको छ । खाने […]

सामाजिक सञ्जालको दुरुपयोग नगर्न आग्रह

काठमाडौं, ५ साउन । सामाजिक सञ्जालको दुरुपयोग नगर्न आग्रह गरेको छ । सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमा सामग्री बनाई प्रकाशन प्रसारण नगर्न तथा नगराउन प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीले आग्रह गरेको हो । पछिल्लो केही समयदेखि सामाजिक सञ्जाल ट्विटर, फेसबुक लगायतमा व्यक्तिहरुको फेक आइडी बनाई नाम, […]

सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं। सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गरेको आरोपमा २ जनालाई प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ डल्लु बस्ने २६ वर्षीय सानु पोडे र बागलुङ नगरपालिका–८ सिगाना बस्ने ५२ वर्षीय रामेन्द्र खड्का रहेका छन्।