एमाले त हार्ने पार्टी नै होईन : विष्णु रिमाल (भिडिओसहित)

काठमाडौं, ५ माघ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले एमाले त हार्ने पार्टी नै नभएको स्पष्ट पारेका छन् । उनले एमालेले हार्दापनि जित्ने र जित्दा त यसै जित्ने नै टिप्पणी गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरु […]

सम्बन्धित सामग्री

विष्णु रिमाल चीनमा, चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखसँग भेटवार्ता

काठमाडौं, ८ बैशाख । नेकपा (एमाले) का विदेश विभागका उपप्रमुख विष्णु रिजाल चीनमा छन् । उनी चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले आयोजना गरेको बैठकमा सहभागी हुन पुगेका हुन् । सो क्रममा उनले चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखसँग पनि भेटवार्ता गरेका छन् । उक्त बैठकमा वैचारिक विषयमा कम्युनिष्ट पार्टीहरुका बीचमा कार्यशालामार्फत विचार आदानप्रदान जारी रहेको […]

एमालेले मौका पाउँदा ओलीलाई नै प्रधानमन्त्री बनाउँछ: विष्णु रिमाल

काठमाडौं, १९ मंसिर । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले लोकप्रिय मतमा आफ्नो पार्टी पहिलो भएकाले सरकार बनाउने सम्भावना जीवितै रहेको बताएका छन् । ‘अहिले पनि पपुलर भोटमा एमाले नै पहिलो छ । हामीले मिसन १५० भन्यौं । ६ प्रतिशत पपुलर मत बढेको भए त्यति सिट आउँथ्यो । हाम्रो मत पुराना पार्टीमा थपिएको छैन । राप्रपा, […]

चुनाव परिचालनका लागि एमालेले गठन गर्‍यो सचिवालय, विष्णु रिमाल सचिव चयन

काठमाडौं : नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमाल निर्वाचन परिचालन कमिटीको सचिवलायको सचिवमा चयन भएका छन्। आइतवार पार्टी कार्यालय च्यासलमा बसेको अध्यक्ष केपी शर्मा ओली नेतृत्वको चुनाव परिचालन कमिटीले ३४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको हो। उक्त सचिवालयको सचिवमा रिमाल चयन भएको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। अध्यक्ष ओली…

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटघाट

काठमाडौं, फागुन १० । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटघाट भएको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष ओली प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्न मंगलबार साँझ बालुवाटार पुग्नुभएको बताइएको छ । ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडल र उपमहासचिव विष्णु रिमाल बालुवाटार पुग्नुभएको हो । यस्तै, कांग्रेसको तर्फबाट […]

विष्णु रिमाल भन्छन्- गठबन्धनकाे अन्तिम उत्सव सकियो, अब रियल चुनाव हुन्छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९ सिटका लागि भएको राष्ट्रियसभा निर्वाचनमा एमाले एक सिट मात्र जित्ता बाँकी सत्ता गठबन्धनले हात पारेकाे थियाे । रिमालले बिहीबार सामाजिक सञ्जालमा भनेका छन्, ‘अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ सकियो । चौतर्फी घेरा तोडेर […] The post विष्णु रिमाल भन्छन्- गठबन्धनकाे अन्तिम उत्सव सकियो, अब रियल चुनाव हुन्छ appeared first on राजधानी राष्ट्रिय दैनिक.