विप्लव समूहका नेता प्रकाण्डसहितको टोली निर्वाचन आयोगमा

२४ चैत, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहितको टोली निर्वाचन आयोगमा पुगेको छ । स्थानीय निर्वाचनमा सहभागी हुने विषयमा छलफल गर्न भन्दै प्रकाण्डसहितका नेताहरु बिहीबार आयोगको कार्यालयमा पुगेका हुन् । उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट गरेका छन् । पार्टीको केही अघि बसेको केन्द्रीय कमिटी बैठकले स्थानीय निर्वाचनमा […]

सम्बन्धित सामग्री

विप्लवले फेरि हतियार उठाउलान् कि जेल जालान्

काठमाडौं, १६ साउन । निर्वाचन आयोगमा दर्ता नभएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भूमिगत जीवनबाट सार्वजनिक भएका थिए । उनी सार्वजनिक भएपछि ओली सरकारमा उपप्रधानमन्त्रीसहित मन्त्री हुने देखि तत्कालीन नेकपाको महत्वपूर्ण पदमा पुग्ने चर्चा पनि चल्यो । विप्लव देशव्यापी कार्यक्रममा सक्रिय भए । संगठन विस्तारमा लागे । उनले वैज्ञानिक […]

रवि लामिछानेको पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं।रवि लामिछानेको पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।विप्लव समूहले महाधिवेशनपछि मात्रै चुनावी रणनीति बनाउने घोषणा गरेको छ।चितवनमा हालसम्म ४११ जनाले निर्वाचन खर्च विवरण बुझाएका छन्।हालसम्म काठमाडौं उपत्यकामा १७ जनामा हैजा संक्रमण पुष्टि भएको छ र शुक्रवारबाट दिवाकर घले यू–२० फुटबल टोलीको म्यानेजर पदमा नियुक्त भएका छन्।

'विप्लव’को नेकपा फुट्यो, नयाँ पार्टी खोल्दै हेमन्त र धर्मेन्द्र

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विभाजन भएको छ। महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले पार्टीको हितविपरीत गतिविधि गरेको भन्दै पार्टी सचिवालय सदस्य सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई पार्टीबाट निष्कासन गरेसँगै विभाजन भएको छ। ओली बास्तोलाले नयाँ पार्टी दर्ताको तयारी गरिरहेको उनीनिकट स्रोतले बतायो। स्रोतले भन्यो, ‘हामीले पहिला पनि पार्टी दर्ताको बिषयमा निर्वाचन आयोगमा पुगेर छलफल गरेका थियौँ। निर्वाचनको माह

विप्लवका उम्मेदवारलाई मनोनयन दर्ता फिर्ता लिन निर्देशन

काठमाडौं, १३ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय चुनावका लागि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले केही स्थानमा उम्मेदवारी दिएको छ । पार्टीका नेता तथा कार्यकर्ताहरुले स्वतन्त्र रुपमा उम्मेदवारी दता गराएका हुन् । पार्टीका नेताहरुले निर्वाचन आयोगमा दर्ता नभएपनि रोल्पामा १० पालिकामध्ये ९ वटामा सबै पदाधिकारीका लागि र वडाध्यक्षमा पनि उम्मेदवारी दर्ता […]

गोरखा नगरपालिकाको मेयरमा चन्द समूहका कुमालको उम्मेदवारी

गाेरखा – गोरखा नगरपालिकाको मेयर पदमा नेत्रविक्रम चन्द विप्लव समूहका नेता योगेन्द्र कुमालले मनोनयन दर्ता गराउनुभएको छ । आज आइतवार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर कुमालले मेयरमा स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएको छैन । त्यसैले कुमालले स्वतन्त्र उम्मेदवारी दिनुभएको पार्टीका जिल्ला सेक्रेटरी कपिल भट्टले बताउनुभयो । गोरखा नगरपालिका १२ का ४८ वर्षीय कुमाल पार्टीको विशेष समिति सदस्य हुनुहुन्छ । उहाँको प्रस्तावकमा वीरबहादुर कुमाल र समर्थकमा डिलकुमार...

विप्लव नेतृत्वको नेकपाले स्थानीय आवश्यकताका आधारमा दलहरुसँग तालमेल गर्ने

काठमाडौं, ३० चैत्र । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता नहुने भएको छ । आयोगमा दर्ता नहुने भएपछि नेकपाले स्वतन्त्रबाट उम्मेदवारी दिने भएको छ । विप्लव नेतृत्वको नेकपालाई संवैधानिक, राजनीतिक र कानुनी सबै दुष्टिकोणले दल दर्ता गर्न नमिलेको हो । नेकपाले स्थानीय आवश्यकताको आधारमा एमाले र नेकपा माओवादी केन्द्रसँग आवश्यक तालमेल […]

विप्लव नेतृत्वको नेकपा आयोगमा दर्ता नहुने, स्वतन्त्र उम्मेदवारी दिने तयारी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दर्ता नहुने भएपछि स्वतन्त्र उम्मेदवारी दिने भएको छ । दल दर्ता गर्न विप्लव नेतृत्वको नेकपाका नेताहरु सरकार र निर्वाचन आयोगमा पुगेर आग्रह समेत गरेका थिए ।  तर, संवैधानिक, राजनीतिक र कानुनी सबै दृष्टिकोणले दल दर्ता गर्न नमिलेपछि स्थानीय आवश्यकताका आधारमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल हुने केन्द्रीय सदस्य ओमप्रकाश पुनले बताए ।‘दल दर्ता गर्न पार्टीकै नेताहरुले सरकार र आयोगमा बुझ

विप्लवलाई देखाएर चुनाव सार्ने तयारी

काठमाडौं, २७ चैत्र । चुनावको मुखमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा किन छिर्यो ? यसको वास्तविकता विस्तारै खुल्न थालेको छ । विप्लवको दलका नेता प्रकाण्ड आयोग छिरेर स्थानीय चुनावमा भाग लिने वातावरण बनाइदिन भनेलगत्तै सत्ता पक्षसँग भित्र भित्र वार्ता हुन थालेको छ । निर्वाचन आयोगले चुनवाी प्रक्रिया बढिसकेको नमिल्ने बताइदियो । […]

विप्लवका अगाडि दुई विकल्प : फुटबाट पार्टी जोगाउन सक्लान् ?

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ स्थानीय तह निर्वाचनमा भाग लिने विषयलाई लिएर संकटमा परेका छन् । कपिलवस्तुमा सम्पन्न केन्द्रीय समितिको बैठकको निर्णय विपरीत महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले निर्वाचन आयोगमा पार्टी दर्ता गर्नै खोजेको अर्को पक्षले आरोप लगाएको छ ।महासचिव विप्लव र प्रवक्ता प्रकाण्डको ईच्छा विपरीत कपिलवस्तु बैठकले चुनावमा भाग नलिने निर्णय गरेपछि पार्टीभित्रको दुई लाइन संघर्ष थप चर्किएको छ । दल दर्ता गरेर चुना

नेता प्रकाण्डसहितको टोली निर्वाचन आयोगमा

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितको टोली निर्वाचन आयोगमा पुगेको छ । स्थानीय निर्वाचनमा सहभागी हुने विषयमा छलफल गर्न भन्दै प्रकाण्डसहितका नेताहरू बिहीबार (आज) आयोगको कार्यालयमा पुगेका हुन् । उनीहरूले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट गरेका छन् । पार्टीको केही अघि बसेको केन्द्रीय कमिटी बैठकले स्थानीय निर्वाचनमा सहभागी पनि […]