निलम्बित प्रधानन्यायाधीश जबराको परिवारकै सदस्यहरुमाथि कडा सुरक्षा जाँच (भिडिओसहित)

काठमाडौं, २ असोज । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निवासमा प्रहरी तैनाथ गरिएको छ । आज विहान ११ बजे अदालत फर्कने तयारी गरेका जबरालाई सुरक्षाकर्मीले गेटमै रोकेका हुन् । जबराले भने रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा आफू नजरबन्दमा परेको प्रतिक्रिया दिएका थिए । जबराको यस्तो प्रतिक्रिया बाहिरिएपछि राष्ट्रिय मानवअधिकार आयोगको टोली निलम्बित प्रधानन्यायाधीश जबराको बालुवाटारमा […]

सम्बन्धित सामग्री

सर्वोच्च परिसरमा आज पनि कडा सुरक्षा (तस्बिरहरु)

‘निलम्बित’ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई रोक्न आज पनि सर्वोच्च परिसरमा सुरक्षाकर्मी बाक्लो परिचालन गरिएको छ ।

बेथितिको अन्त्य गर

संसद् र न्यायपालिकाबीच ‘नाडी समातासमात्’ भइरहेको अवस्थामा प्रतिनिधिसभा सांसदको कार्यकाल सिद्धिए लगत्तै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्कने जमर्को गरेपछि सरकारले उनलाई सर्वोच्च अदालतभित्र पस्न नदिन कडा सुरक्षा अपनाइरहेको छ । आन्तरिक रूपमा राज्यसत्ताका अंगबीच जे–जस्तो खिचातानी देखिए तापनि यसले जनतामाझ राम्रो असर भने पारेको छैन । राज्यसत्ताका अंगबीच कसले कसमाथि शक्ति प्रयोग गरेर […] The post बेथितिको अन्त्य गर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रधानन्यायाधीश निवासमा प्रवेश गर्ने र निस्कने गाडीलाई कडा चेकिङ

काठमाडौँ। प्रहरीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सरकारी निवासमा कडा सुरक्षा व्यवस्था गरेको छ। जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन सरकारले आइतबार बिहान प्रहरीलाई निर्देशन दिएसँगै उनको सरकारी निवासमा पनि सुरक्षा बढाइएको हो।