सर्वोच्च परिसरमा आज पनि कडा सुरक्षा (तस्बिरहरु)

‘निलम्बित’ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई रोक्न आज पनि सर्वोच्च परिसरमा सुरक्षाकर्मी बाक्लो परिचालन गरिएको छ ।

सम्बन्धित सामग्री

भारतमा आज स्वतन्त्रताको हिरक उत्सव मनाइँदै

काठमाडौं । भारतले आज (साेमबार) स्वतन्त्रताको हिरक उत्सव मनाईरहेको छ । बेलायती उपनिवेशबाट मुक्त भएको ७५ वर्ष पूरा भएकाे उपलक्ष्यमा भारतभर आजको दिनलाई ठूलो उत्सवको रुपमा मनाईएकाे छ । स्वतन्त्रता दिवस मनाउन भारतभर आज कडा सुरक्षा ब्यवस्था मिलाईएको छ भने नयाँ दिल्लीस्थित लालकिल्लामा विशेष समारोह आयोजना हुने भएकाे छ । हर-घर तिरङ्गाको नारासहित भारतले स्वतन्त्रताको […]

बुढीगंगामा आज स्थानीय जनप्रतिनिधि चुन्न निर्वाचन सुरु

काठमाडौं : बाजुराको बुढीगंगा नगरपालिकामा आज स्थानीय सरकार चुन्न मतदान भइरहेको छ। कडा सुरक्षा व्यवस्थाबिच बिहान ७ बजेबाट मतदान सुरु भएको हो। गत बैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरिएको थियो। निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबिच धाँधली भएको भन्दै विवाद हुँदा झडप भएको थियो। दुवै पार्टीले…

आज माइतीघर–बानेश्वरको सुरक्षा व्यवस्था थप कडा पारिदै

काठमाडौं, ८ फागुन । सत्ता साझेदार पाँच गठबन्धनको अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने सहमति जुटेको छ । आजको संसदमा एमसीसी टेबल हुने भएपछि काठमाडौंको माइतीघर, बबरमहल देखि बानेश्वर सम्म कडा सुरक्षा व्यवस्था गरिएको छ । काठमाडौंका सडकमा आजका लागि २ हजार भनदा धेरै प्रहरी परिचालन गरिएको छ । एमसीसीको विरोधमा विभिन्न संघ संस्थाहरुले प्रदर्शन […]

सोरुम उद्घाटनमा रामदेव, कुकुरसहित कडा सुरक्षा (तस्बिरहरु)

काठमाडौँ– हाल नेपाल भ्रमणमा रहेका योग गुरु रामदेवले डिलाइट फर्निचरको उद्घाटन गरेका छन्। रामदेव काठमाडौँको बबरमहलमा उक्त कार्यक्रममा सहभागी भएका हुन्। कडा सुरक्षाबीच उनी बबरमहल पुगेका थिए। उनी जानुअघि कार्यक्रमस्थलमा तालिमप्राप्त कुकुरसहित प्रहरीले  जाँच गरेको थियो। उनी आज बिहान चन्द्रागिरिमा योग शिविरमा सहभागीसमेत भएका थिए। रामदेव र आचार्य बालकृष्णले योग शिविरमा सहभागीहरुलाई योग सिकाएका थिए। […]

सर्वोच्च परिसरमा कडा सुरक्षा व्यवस्था (तस्बिरहरु)

काठमाडौँ – सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको छ। सर्वोच्च परिसरको भित्र र बाहिर बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ। जनपदसँगै सशस्त्र प्रहरी परिचालन गरिएको हो। कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसियसनले आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सर्वोच्च अदालत छिर्न नदिन मूल प्रवेशद्वारमा धर्ना दिइरहेका छन्। सोहीअनुसार सर्वोच्च परिसरमा बार आवद्ध कानुन व्यवसायीहरुको बाक्लो उपस्थिति […]

सर्वोच्च परिसरमा कडा सुरक्षा व्यवस्था, आजै फैसला आउनसक्ने

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्धको फैसला सुनाउने तयारी भइरहेको बेलामा सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था बढाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ८ गते गरेको संसद् विघटनविरुद्ध परेको मुद्‍दाको फैसला सुनाउन सक्ने भएकाले अदालत आसपास सुरक्षा व्यवस्था बढाइएको हो। संसद् विघटनविरुद्ध परेको रिटमा आज पेसी चढेको छ। यसअघि नै सुनुवाइ सकिएपछि आज मुद्धाको फैसला हुनसक्ने बताइएको थियो। सर्वोच्च आसपास वरपर बाक्लो मात्रामा सुरक्षाकर्मी खटिएको छ। विघटन मुद्दाको सुनुवाई गरेका