भारतीय टोलीमाथि रोमान्चक जित हात पार्दै पुलिस फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रो क्लब च्याम्पियनसिपको दोस्रो सेमिफाइनल खेलमा वोन्डर्स क्लब नोयडामाथि ४ रनको रोमान्चक जित हात पार्दै फाइनलमा पुगेको छ । जितको लागि १ सय १३ रनको लक्ष्य पछ्याएको नोयडाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रन बनायो । नोयडाका भान्स बेदीले ४० बलमा ३ चौका र २ छक्कासहित […] The post भारतीय टोलीमाथि रोमान्चक जित हात पार्दै पुलिस फाइनलमा first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री