तिलोत्तमा गोल्डकप : गोलकिपर रोशनले तीन पेनाल्टी रोकेपछि पुलिस फाइनलमा, रुपन्देही-११ बाहिरियो :: Pahilopost.com

रुपन्देही : आयोजक लाली रुपन्देही-११ लाई पेनाल्टी सुटआउटमा ४-३ले हराउँदै नेपाल पुलिस क्लब २०औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। गोलकिपर रोशन खड्काको उच्च प्रदर्शन गर्दै ३ पेनाल्टी रोकेपछि बुधवारको पहिलो सेमिफाइनलमा पुलिसले जित हात पारेको हो। पेनाल्टीसुटबउटमा पुलिसका रेजिन सुब्बाले विजयी गोल गरे। शनिबार हुने फाइनलमा पुलिसले

सम्बन्धित सामग्री

तिलोत्तमा गोल्डकप – मनाङसँग पुलिसको हार

दिपक न्यौपाने, बुटवल तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको ४ पटकको विजेता नेपाल पुलिस क्लब यसपटक पहिलो खेलबाटै बाहिरिएको छ । काठमाडौंमा सहिद स्मारक ए डिभिजन लिगको पाँचौं चरणको समाप्तीमा मात्र एक अंक जोडेको पुलिस मंगलबार मनाङ मस्र्याङ्दी क्लबसँग २–१ ले पराजित हुँदै पहिलो खेलबाटै बाहिरिएको हो । मनाङ पहिलो हाफमै प्रसन्न श्रेष्ठ र चेतन थारुको […]

तिलोत्तमा गोल्डकप : मनाङ मर्स्याङदी क्लब पुग्यो सेमिफाइनलमा

बुटवल : मनाङ मर्स्याङदी क्लब २२ औँ संस्करणको तिलोत्तमा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। एन्फा टेक्निकल मैदान बुटबलमा मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले स्तब्ध पार्दै मनाङले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।हारसँगै ४ पटकको च्याम्पियन पुलिस प्रतियोगिताबाट बाहिरिएको छ। मनाङ मर्यास्ङ्दीको जितमा प्रसन्न श्रेष्ठ र चेतन थारुले गोल गरे। दोस्रो हाफको १५औँ मिनेटमा पुलिसका बुद्धबल तामाङले गोल गर्दै खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेनन्।रुपन

तिलोत्तमा गोल्डकप फुटबलमा साबिक विजेता थ्रीस्टार  सेमिफाइनलमा प्रवेश

बुटवल।  बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा थ्री स्टार क्लब विजयी भएको छ । बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा साबिक विजेता थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले हराएको हो । थ्रीस्टारका लागि खेलको दोस्रो हाफको ३८ औँ मिनेटमा दिनेश गुरुङले गरेको गोल नै निर्णायक बन्यो । प्रतिस्पर्धात्मक खेलमा […]

मोफसलको चर्चित तिलोत्तमा गोल्डकप सुरु

बुटवलः मोफसलको चर्चित ठूलो तिलोत्तमा गोल्डकपको २२औं संस्करण शनिबारदेखि सुरू भएको छ। रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा बुटवल ११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले प्रतियोगिता उद्घाटन गरे। उद्घाटन खेलमा सुदूरपश्चिम ११ विजयी भएको छ। घरेलु टिम रुपन्देही ११ लाई ३-१ गोलअन्तरले हराउँदै सुदुरपश्चिम ११ क्वाटरफाइनलमा प्रवेश…

तिलोत्तमा गोल्डकप : नेपाल पुलिस र रूपन्देही ११ भिड्दै

रूपन्देहीमा जारी २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगितामा बुधबार (आज) को पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब र आयोजक लालि रूपन्देही ११ बीच प्रतिस्पर्धा हुँदैछ।

तिलोत्तमा गोल्डकप फुटबलमा आजबाट सेमिफाइनलका खेल सुरु

काठमाडौं । बुटवलमा जारी २० औं तिलोत्तमा गोल्डकप फुटबलमा आजबाट सेमिफाइनलका खेल सुरु हुँदैछ । आज पहिलो सेमिफाइनलमा आयोजक रुपन्देही ११ ले विभागिय टोली...

तिलोत्तमा गोल्डकप : दुई विभागीय टोली पुलिस र एपिएफ भिड्दै

रूपन्देहीमा जारी २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगितामा आइतबार (आज) दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीकोको एपिएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

तिलोत्तमा गोल्डकप फुटबलको २० औं सस्करण सुरु हुँदै

रुपन्देही, फागुन २४ – २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि बुटवलमा सुरु हुँदैछ । एन्फा टेक्नीकल सेन्टर देबिनगर बुटवलमा दिउँसो साढे ...

फागुन २४ देखि तिलोत्तमा गोल्डकप फुटबल प्रतियाेगिता हुने

भवानीप्रसाद पाण्डे/उज्यालाे । रुपन्देही, ४ फागुन – बुटवलमा २० औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक रुपन्देही जिल्ला फुटबल...