स्वास्थ्यमन्त्री बस्नेतद्वारा हेलम्बुको बाढी प्रभावित क्षेत्र निरीक्षण

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची क्षेत्रमा गएको बाढीले पुगेको क्षति निरीक्षण गरेका छन् । बाढीले पुगेको क्षति र जनताको अवस्था बुझ्नका लागि मन्त्री बस्नेतले सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन् । सो क्रममा उनले हेलम्वुको ग्यालथुममा रहेको श्री सरस्वती माध्यमिक विद्यालयका भौतिक संरचनाहरूमा क्षति पुगेको थप क्षति […]

सम्बन्धित सामग्री

सप्तकोसी बाढी प्रभावित क्षेत्र संकटग्रस्त घोषणा

२९ साउन, काठमाडौं । सरकारले सप्तकोसी नदीको बाढी प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । यही साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले सप्तकोसीको बाढीले बढी क्षति पुर्‍याएको भौगोलिक क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । यही साउन १८ गते बिहान सप्तकोसीमा बाढी आएपछि एउटा भंगालो कटान गरी बस्तीमा पसेको थियो । नदी गाउँमा […]

मेलम्ची बाढी प्रभावित क्षेत्र संरक्षणका लागि चार करोड

गत असार १ र साउन १६ गते आएको मेलम्ची र इन्द्रावती बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चरणमा रु चार करोड रकम विनियोजन गरेको छ । भू तथा जलाधार संरक्षण कार्यक्रमअन्तर्गत मन्त्रालयले ३१ योजनासहित तत्काल रु चार करोड रकम स्वीकृत गरेको हो । पाँचपोखरी, हेलम्बुबाट ढाँडखोलासम्म ३१ योजनाका लागि रु चार करोड तत्काललाई विनियोजन गरे पनि बाँकी रु सात करोड रकम पनि यही आर्थिक वर्ष २०७८÷७९ मा स्वीकृत भई कार्यान्वयनमा आउने प्रदेशका पूर्वमन्त्री तथ

काठमाडौँ फर्के लगत्तै सरकारले दूरगामी योजनाका बारेमा निर्णय गर्नेछ: देउवा

हेलिकोप्टर मार्फत बाढी प्रभावित क्षेत्र टीकापुर नगरपालिका ८ को सत्ती पुगेका देउवाले त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले बाढी पीडितका लागि राहतको घोषणा गरिसकेको जानकारी दिए...

बैतडीको आकाशमा हेलिकोप्टरबाट तीन चक्कर लगाएर फर्किए प्रधानमन्त्री देउवा

बैतडी– प्रधानमन्त्री शेरबहादुर देउवाले बैतडीको बाढी प्रभावित क्षेत्र सिगास गाउँपालिका ५ ढुंगाडको अवलोकन गरेका छन् । गत आइतबारदेखिको अविरल वर्षाले सेती नदीमा आएको बाढी प्रभावित क्षेत्र ढुंगाडको स्थलगत भ्रमणपछि देउवा डडेल्धुरा प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवाले प्रभावित क्षेत्रको हेलिकोप्टरबाटै अनुगमन गरेका छन् । आकाशमा तीन चक्कर लगाएर अनुगमन गरेका प्रधानमन्त्री देउवाले प्रभावित क्षेत्रका व्यक्तिसँग […]

बाढी प्रभावित क्षेत्र मेलम्चीवासीको गुनासो सुन्दै गगन थापा

सिन्धुपाल्चोक, २७ साउन । बाढी प्रभावित मेलम्चीवासीको गुनासो सुन्दै नेपाली काँग्रेसका नेता गगन थापा । अध्ययन टोली हेल्पका अध्यक्ष जिमी लामासँग थापा हेलम्बुको भेमाथान पुगी मेलम्ची आउनुभएको हो । तस्बिरः देवराज सुवेदी/रासस

बाढी प्रभावित क्षेत्र मेलम्ची जाँदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीबाट क्षतिग्रस्त सिन्धुपाल्चोकका विभिन्न ठाउँको निरीक्षण गर्ने भएका छन् । मेलम्ची खानेपानी आयोजना लगायत सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न प्रधानमन्त्री ओली शनिवार नेपाली सेनाको हेलिकप्टरमार्फत सिन्धुपाल्चोक जाँदैछन् । प्रधानमन्त्री ओली बिहान १० बजे सिन्धुपाल्चोक जाने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढीले पुर्‍याएको क्षतिका साथै हेलम्बु गाउँपालिकाको बाढीपहिरो प्रभावित विभिन्न ठाउँको हवाइ निरीक्षण गर्नेछन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अध...

बाढी प्रभावित क्षेत्रमा राहत बाँड्दै वाइसिएल टिम

माओवादी केन्द्र निकट भातृ संगठन वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ केन्द्रीय टोली लिएर राहतसहित बाढी प्रभावित क्षेत्र पुगेका छन् ।  अध्यक्ष सापकोटा शुक्रबार केन्द्रीय टोली लिएर आफै मेलम्ची , हेलम्बु चनौटे पुगेका हुन् ।टोलीले बाढी प्रभावित क्षेत्र  हेलम्बु चनौटे लगायत स्थानमा पुगेर प्रभावित बासिन्दालाई खान पकाउने प्रेसर कुकर, थाल ,कचौरा, जग, डाडु ,लगायतका तत्काल आवश्यक सामग्री उपलब्ध गराइएको अध्यक्ष दीपशिखालाई उदृत गर्दै वाइसीएल नेपालले जानकारी दिएको छ । हिज

खराब मौसमका कारण मनाङमा रोकिए गण्डकीका मुख्यमन्त्री पोखरेल

खराब मौसमका कारण बाढीपीडितलाई राहत लिएर मनाङको बाढी प्रभावित क्षेत्र चामे पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोली मनाङको सदरमुकाम चामेमै रोकिएको छ । पोखरेलसहित मन्त्री राजीव गुरुङ (दीपक...

‘बाढी प्रभावित क्षेत्र पुनःनिर्माण प्राधिकरण’ गठन गर्न राजपाको माग

काठमाडौँ । विपद्पश्चातको आवश्यकताको सर्वेक्षण रिपोर्टका आधारमा ‘बाढी प्रभावित क्षेत्र पुनःनिर्माण प्राधिकरण’ गठन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय जनता पार्टीले माग गरेको छ ।