राष्ट्रिय प्रजातन्त्र पार्टीको रोजाइमा विक्रम पाण्डे

काठमाडौं, मंसिर १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीमा विक्रम पाण्डे दुवै समूहको रोजाइमा पर्नुभएको छ । कमल थापा र राजेन्द्र लिङ्देनको समूहबाट पाण्डेलाई छुटाएका छैनन् । शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँहरुले भृकुटीमण्डपस्थित निर्वाचन कार्यालयमा पुगेर अध्यक्षमा मनोनयन दर्ता गराउनु भएको हो । थापाको प्यानलबाट […]

सम्बन्धित सामग्री

चितवन-३ बाट राप्रपा उपाध्यक्ष विक्रम पाण्डे निर्वाचित

चितवन क्षेत्र नं. ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का विक्रम पाण्डे विजयी भएका छन् ।

विक्रम पाण्डे

२०१० साल वैशाख १२ गते लमजुङको राइनसमा जन्मेका विक्रम पाण्डे चन्द्रराज र जीवकुमारी पाण्डेका छोरा हुनुहुन्छ । विक्रम पाण्डे राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका उपाध्यक्ष हुनुहुन्छ । २०४७ सालदेखि राजनीति थालेका पाण्डे चितवन जिल्लाको राप्रपाका संस्थापक उपाध्यक्ष हुँदै महामन्त्रीसम्म हुनुभएको हो । राप्रपाका तीन पटक केन्द्रीय सदस्य भएक...

संसदमा मेरो उपस्थिति नहुँदा चितवनमा विकासको काम रोकियोः विक्रम पाण्डे

चितवन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डेले गत पाँच वर्ष संसदमा आफू नहुँदा चितवनको विकासको काम रोकिएको बताएका छन्। चुनावी अभियानका क्रममा भरतपुर–१६को चौकी र वरमपुरमा आयोजित कार्यक्रममा  बोल्दै नेता पाण्डेले मंसिर ४ मा हुने निर्वाचनमा न्याय प्रेमी तथा विकासप्रेमी नेतृत्व छान्न आग्रह गरेका छन्।  आफू राजनीति गर्न भन्दा पनि विकास गर्न आएको बताउँदै उनले यो निर्वाचनमा आफूलाई विकासका लागि निर्वाचित गराउन आग्रह गरेका छन्। &

राप्रपामा विजय उत्सव सुरु (फोटोफिचर)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन सम्पन्न भएको छ । अध्यक्ष पदमा कमल थापालाई पराजित गर्दै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । उपाध्यक्षको ४ पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान र महिलातर्फ रोशन कार्की विजयी भएका छन् । यस्तै महामन्त्रीमा महिलातर्फ कुन्ती शाही विजयी भएकी छन् । यस्तै खुल्लातर्फ धवल शमशेर राणा र भुवन पाठक विजयी भएका छन् । मतपरिणाम सार्वजनिक भएसँगै विजेताहरूको उत्सवसमेत सुरु भएको

राप्रपाको पदाधिकारीमा को को विजयी भए? (मत परिणामसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी भएका छन्। पार्टीको उपाध्यक्ष (खुला) मा विक्रम पाण्डे, बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान विजयी भएका छन्। महिला उपाध्यक्षमा रोशन कार्की...

राप्रपाको पदाधिकारीमा को को विजयी भए? (मत परिणामसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी भएका छन्। पार्टीको उपाध्यक्ष (खुला) मा विक्रम पाण्डे, बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान विजयी भएका छन्। महिला उपाध्यक्षमा रोशन कार्की...

राप्रपाको उपाध्यक्षमा विक्रम पाण्डे विजयी, ल्याए सर्वाधिक मत

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को उपाध्यक्षमा विक्रम पाण्डे विजयी भएका छन् । पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे २५२१ मत ल्याएर पाण्डेले निर्वाचित भएका हुन् । उनी कमल थापा र राजेन्द्र लिङ्देन दुवै प्यानलमा समेटिएका थिए ।उपाध्यक्षमै बुद्धिमान तामाङ, ध्रुवबहादुर तामाङ र रोशन कार्की (महिलातर्फ) पनि विजयी भएका छन् ।

राजेन्द्र लिङ्देनको चुनावी प्रचारमा विक्रम पाण्डे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता विक्रम पाण्डे राजेन्द्र लिङ्देन समूहमा खुलेका छन् । राप्रपा महाधिवेशनमा पूर्वमन्त्री पाण्डेलाई कमल थापा र लिङ्देन दुवै समूहले आफ्नो प्यानलमा राखेका थिए । तर, पाण्डे लिङ्देन समूहमा खुलेका हुन् । राप्रपामा चार उपाध्यक्ष रहने व्यवस्था छ । पाण्डेलाई लिङ्देन समूहले उपाध्यक्षमा राखेको छ । उता थापा समूहले पनि […] The post राजेन्द्र लिङ्देनको चुनावी प्रचारमा विक्रम पाण्डे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

राप्रपा महाधिवेशन : राजेन्द्र-धवलको प्यानलमा खुले विक्रम पाण्डे (तस्बिरहरु)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन अन्तर्गत शनिबार नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । मतदानअघि शुक्रबार अध्यक्षका प्रत्यासी कमल थापा र राजेन्द्र लिङ्देनले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । प्यानलमा थापा र लिङ्देन पक्ष दुबैले विक्रम पाण्डेको नाम समावेश गरेको छ । यसैबीच शुक्रबार साँझको चुनावी र्‍यालीमा पाण्डे राजेन्द्र लिङ्देन–धवल शमशेर राणासँगै देखिएका छन् । उनी राजेन्द्र–धवलको पक्षमा चुनावी प्रचारप्रसारमा खटिएका हुन् । लिङदेनको प्यानलमा