तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिमण्डल गठन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका मन्त्रीहरुले यसपटक राष्ट्रिय पोशाक पहिरिएर शपथग्रहण गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले आफ्नो शपथ लगत्तै ३ उपप्रधानमन्त्री सहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको छ । उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने हुनुहुन्छ । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्हाल्नु हुनेछ …

सम्बन्धित सामग्री

प्रचण्ड नेतृत्वमा आठ सदस्यीय मन्त्रिमण्डल गठन

काठमाडौं  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्। प्रधानमन्त्री प्रचण्डले तीन उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन्।  उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ...

तीन उपप्रधानसहित आठ सदस्यीय मन्त्रिमण्डल गठन

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्। सोमबार राष्ट्रपति भवन शीतल निवासमा विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीले शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका छन्। उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन्। पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह […]

पाकिस्तानमा ३४ सदस्यीय नयाँ मन्त्रिमण्डल

पाकिस्तानका ३४ सदस्यीय नयाँ मन्त्रिमण्डल गठन भएको छ । मन्त्रिमण्डलका ती सदस्यलाई मङ्गलबार सपथ गराइएको छ । पाकिस्तानका कार्यबाहक राष्ट्रपति सादिक सान्ज्रानीले सपथ गराएका हुन् । पाकिस्तानको प्रधानमन्त्रीमा शेहबाज शरिफ निर्वाचित भएपछि गठित नयाँ मन्त्रिपरिषदको सदस्यका रुपमा उनीहरुलाई नियुक्त गरिएको जनाइएको छ । उनीहरुमध्ये तीन जना राज्य मन्त्री हुन् भने ३१ जना मन्त्री हुन् । राष्ट्रपति अरिफ अल्भीले सपथ गराउन अस्वीकार गरेपछि केही दिन पछाडि सारेर सपथ गराइएको हो । प्रधानमन्त्री शरिफ यही अप्रिल

श्रीलंकामा राजापाक्षेले गरे १७ सदस्यीय मन्त्रिमण्डल गठन

कोलम्बो–संकटमा परेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले १७ सदस्यीय मन्त्रिमण्डल गठन  गरेका छन् । विपक्षीले राजीनामाको माग गर्दै विरोध प्रदर्शन भइरहेका बेला राजापाक्षेले १७ सदस्यीय मन्त्रिमण्डल नियुक्त गरेका हुन् ।राजापाक्षेले सुरुमा आफ्नो मन्त्रीहरूको मन्त्रिपरिषद् बर्खास्त गरेर विपक्षीलाई नयाँ सरकार गठन गर्न आह्वान गर...

श्रीलंकामा राजापाक्षेले गरे १७ सदस्यीय मन्त्रिमण्डल गठन

कोलम्बो–संकटमा परेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले १७ सदस्यीय मन्त्रिमण्डल गठन  गरेका छन् । विपक्षीले राजीनामाको माग गर्दै विरोध प्रदर्शन भइरहेका बेला राजापाक्षेले १७ सदस्यीय मन्त्रिमण्डल नियुक्त गरेका हुन् ।राजापाक्षेले सुरुमा आफ्नो मन्त्रीहरूको मन्त्रिपरिषद् बर्खास्त गरेर विपक्षीलाई नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए । तर, उनको प्रस्तावलाई विपक्षीले अस्वीकार गरेका थिए । तर, उनले अहिले आफ्नो पार्टीका केही सदस्यलाई विभिन्न पदमा पुनः नियुक्त गरेका छन् ।सन् १९४८ मा बेलाय

प्रदेश–१ मा राईको नेतृत्वमा ६ सदस्यीय मन्त्रिमण्डल गठन

विराटनगर-प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई तथा अन्य मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराए । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता राईलाई गठबन्धनको तर्फबाट मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रस्ताव गरिएको थियो । […]

मुख्यमन्त्री केसीसहित ७ सदस्यीय मन्त्रिमण्डल गठन

यमलाल भुसाल, बुटवल । माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीलाई प्रदेशप्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको छ । प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुख शेरचनसामु सरकार गठनको दाबी पेस गरेपछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम […]

लुम्बिनीमा सात सदस्यीय मन्त्रिमण्डल बन्ने, आजै शपथ हुने

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सुरुमा सात सदस्यीय मन्त्रिमण्डल गठन गर्ने भएका छन्। उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरू समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। बिहीबार कांग्रेसबाट डिल्लीबहादुर चौधरी, माओवादीबाट कृष्णध्वज खड्का, जसपाबाट सहसराम यादव, पुरमती ढेंगा, सुमन शर्मा रायमाझी र स्वतन्त्रबाट अजय शाही मन्त्री बन्ने भएका छन्।

लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सानो आकारको मन्त्रिमण्डल गठन गरेका छन् । प्रदेशको मुख्यमन्त्रीमा आजै नियुक्त भएका मुख्यमन्त्री केसीले सुरुमा सात सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन् ।माओवादी, काँग्रेस, जसपा र स्वतन्त्र सांसदहरुलाई समेट्दै मुख्यमन्त्री केसीले सात सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन् । मुख्यमन्त्रीमन्त्री सहित माओवादीबाट २, काँग्रेसबाट १, जसपाबाट ३ जना र स्वतन्त्र एक सांसदलाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका छन् ।काँग्रेसबाट डिल्लीबहादुर चौधरी (सहरी तथा ग्रामिण