रवि लामिछानेमाथि गगन थापाकाे कटाक्ष– आजभाेलि राजनीति गर्ने ठाउँमा भगवान्‌हरू छन्

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेकाे नाम नलिइ उनीमाथि कटाक्ष गरेका छन् ।

सम्बन्धित सामग्री

नेपालकाे राजनीति तीन जना भूतपूर्व प्रधानमन्त्रीहरुको अखडा जस्तो भयो : गगन थापा

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्वमन्त्री गगनकुमार थापाले नेपालको राजनीति तीन जना पूर्व प्रधानमन्त्रीहरुको अखडाजस्तो भएको टिप्पणी गर्नु भएको छ ।  पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालप्रति औंल्याउँदै महामन्त्री थापाले मंसीर ४ गतेको चुनावपछि नेपाली राजनीति पूर्वप्रधानमन्त्रीहरु एकले अर्कोलाई छक्याउने, ढाल्ने कुरामा मात्रै केन्द्रित भएको जिकीर समेत गर्नु भयो । शनिबार काठमाण्डौमा आयोजित पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्ष : ३० वर्षमा २...

नेपालको राजनीति पूर्वप्रधानमन्त्रीहरुको क्लब जस्तो : गगन थापा

पोखरा । अप्रत्यासित रुपमा सत्तापक्षबाट प्रतिपक्ष बन्न पुगेको २०२४ घन्टा नपुग्दै पोखरामा नेपाली कांग्रेस पार्टीका दुई मुख्य मन्त्रीले पोखरामा गरमागरम राजनीतिक संवाद गरेका छन्। नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन यी दुई युवा नेतासँग पत्रकार बसन्त बस्नेतले यो संवादको सहजीकरण गरे। पछिल्लो राजनीतिक घटनाक्रमको सन्दर्भ जोड्दै पत्रकार बस्नेतले महामन्त्री थापालाई शुरुमै चोटिलो प्रश्न सोधे, ‘गगनजी तपाईं […] The post नेपालको राजनीति पूर्वप्रधानमन्त्रीहरुको क्लब जस्तो : गगन थापा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकार गठबन्धनकै बन्छ : गगन थापा

विराटनगर : नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकार गठबन्धनकै बन्ने दाबी गरेका छन्।विराटनगरमा मंगलबार गुरूराज घिमिरेद्वारा लिखित ‘बाटो बिराएको राजनीति’ पुस्तक विमोचन कार्यक्रममा उनले सरकार गठबन्धनकै हुने तर अहिलेको जस्तो भने हुन नसक्ने तर्क गरे।५ वर्ष सरकार चलाउने भन्दा पनि काम के गर्ने भन्ने विषयमा गठबन्धनका दलहरू स्पष्ट हुनुपर्ने उनको भनाइ थियो। ‘सरकार बनाउँदा स्पष्ट, प्रतिबद्ध र चरित्रवान नेतृत्व हुनुपर्छ‚’ उनले भने।उन

पार्टी शुद्धीकरणका लागि विद्रोह गर्नुपर्ने बेला आएको छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको शुद्धीकरणको लागि अभियान चलाउनुपर्ने बेला आएको बताएका छन् । शुक्रवार काठमाडौँको चाबहिलमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले पार्टी भित्र नयाँ संघर्षको बोध हुन लागेको बताए । आफ्नो लागि राजनीति गर्ने समय अब १० वर्षमात्र बाँकी रहेको भन्दै उनले कार्यकर्ताहरुलाई निराश नबनाउने बताएका छन् ।

गगन थापा भन्छन् : फोहोरमाथिको राजनीति स्वीकार्य हुँदैन

३० साउन,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फोहोरमा राजनीति जो सुकेले गरे पनि स्वीकार्य नहुने बताएका छन् । नेपाली कांग्रेसले स्थानीय तहका जनप्रतिनिधिका लागि काठमाडौंमा राखेको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका थापाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै फोहोरको विषय संवेदनशील भएकोले एक ठाउँमा बसेर छलफल गर्नुको विकल्प नभएको बताए । उनले जुनसुकै दल सहभागी भए पनि […]

राजनीति गर्नेहरुले पनि जीविकोपार्जनका लागि काम गर्नुपर्छ : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राजनीतिक क्षेत्रमा सक्रिय हरेक व्यक्तिले जीविकोपार्जनका लागि कुनै न कुनै काम गर्नै पर्ने बताएका छन् । नील डेविड्स सलुनको १६ औं वार्षिकोत्सवमा पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले सो धारणा राखेका हुन् ।थापाले उक्त अवसरमा नीलडेविड कटवाललाई पेशाको अन्तर्राष्ट्रिय ब्राण्ड बनाउन सफल भएको अझै प्रगतिको शुभकामना समेत दिए । काँग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेकी पत्नी मेनुका काफ्लेले हात्तीगौंडामा नीलडेविड्स सलूनको नयाँ शाखा सञ्चालनमा ल्याएकी हुन् ।

दुबै महामन्त्रीले भने : कांग्रेसमा भागवण्डाको राजनीति सकियो

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीमा गुटगत राजनीति कम हुँदै गएको बताएका छन् । कांग्रेसको शुभेच्छुक संस्था निजामती कर्मचारी युनियनको आठौं महाधिवेशनमा बोल्ने क्रममा थापा र शर्माले पार्टी एकजुट रहेको बताएका हुन् । उनीहरुले पार्टीभित्र भागण्डाको राजनीति अन्त्य भएको, मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) संसदबाट पारित गर्ने कुरामा पार्टी […]

अब हामीसँग बोल्ने कुरा रहेन, नागरिक निराश छन् : गगन थापा

काठमाडौं । कांग्रेस महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका गगन थापाले जनतासँग वाचा गरेअनुसार काम गर्न नसकेका दलहरूमा अब बाहना नरहेको बताएका छन् । आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै उनले आन्दोलनपछि प्राप्त राजनीति उपलब्धी भए पनि जनतामाझ गरेको वाचा पूरा गर्न नसकेको बताए । ‘हामीले जनआन्दोलनपछि ठिक हुन्छ भन्यौँ, त्यसपछि संविधानसभा निर्वाचन, संविधान निर्माण, नयाँ संविधानअनुसार राज्यको पुनर्संचना […] The post अब हामीसँग बोल्ने कुरा रहेन, नागरिक निराश छन् : गगन थापा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अबको राजनीति नयाँ चुनावले नै स्थापित गर्छः गगन थापा

नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले अबको राजनीति नयाँ चुनावले नै स्थापित गर्ने बताएका छन्। महोत्तरीको बर्दिवासमा आज कांग्रेस बर्दिवास नगर समितिले आयोजना गरेको कार्यक्रममा नेता थापाले अहिले नेकपाको किचलोभित्र पसेर सरकारमा जाने नभई आउने प्रतिनिधिसभाको चुनावमा केन्द्रित हुने नै आफ्नो दलको कार्यदिशा हुनपर्ने बताए । अब नेकपाभित्रको खिचलोमा खेलेर सरकारमा जान सट्टा प्रतिनिधिसभाको अब हुने चुनावबाटै मुलुकको नेतृत्व कांग्रेसले गर्न पर्ने थापाले बताए । सभामा कांग्रेस नेतृ डिला सङ्ग्रौलाले नेकपाले जनादेशको अपमान गरेक...