प्रहरीलाई ड्युटीमा मोबाइल प्रयोग गर्न निषेध

काठमाडौँ । नेपाल प्रहरीलाई ड्युटीको समयमा मोबाइल बोक्नै रोक लगाइएको छ । कमान्डरबाहेक अन्य प्रहरीलाई मोबाइल बोक्न रोक लगाइएको हो । मोबाइल चलाउँदा ड्युटीमा खटिने प्रहरीको ध्यान काममा केन्द्रित नहुने भएपछि मोबाइल बोक्न रोक लगाइएको प्रहरीले जनाएको छ । ड्युटीमा कुनै प्रहरीले मोबाइल प्रयोग गर्नै परे कमान्डरबाट अनुमति लिनुपर्छ । ड्युटीको समयमा अफिसियल कामबाहेकमा प्रहरीलाई मोबाइल […]

सम्बन्धित सामग्री

मतदान केन्द्रमा क्यामेरा र मोबाइल निषेध

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिने निर्णय गरेको छ ।मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउनको निम्ति […]

मतदान केन्द्रमा मोबाइल र क्यामरा लैजान नपाइने

काठमाडौं :  मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु लैजान निषेध गरिएको छ। निर्वाचन आयोगले चार बुँदे निर्देशन जारी गर्दै मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित बस्तु नलान आग्रह गरेको छ। यस्तो छ आयोगको निर्देशन(क) मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउनको निम्ति प्रतिनिधि सभा तथा प्रदेश सभा सद

मतदान केन्द्रमा मोबाइल, क्यामेरालगायतका वस्तु निषेध

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु लान रोक लगाएको छ । आयोगले मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धि चार बुँदे निर्देशन जारी गरेको हो । मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, […]

मतदान केन्द्रमा क्यामरा र मोबाइल निषेध

काठमाडौं – ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा क्यामेरा र मोबाइल निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिने निर्णय गरेको हो । आयोगका अनुसार मतदान केन्द्रमा सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु लैजान पाइने छैन । […]

गाउँपालिकाद्वारा शिक्षकहरूलाई कक्षाकोठामा मोबाइल चलाउन निषेध

काठमाडौँ । गुल्मीको छत्रकोट गाउँपालिकाले गाउँपालिकाका विद्यालयमा कार्यरत शिक्षकहरूलाई कक्षाकोठामा मोबाइल चलाउन निषेध गरेको छ ।  गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयहरूमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीहरूले विद्यालयको पठनपाठनको समयमा कक्षाकोठाभित्र र विद्यार्थीहरूलाई विद्यालय हाताभित्र मोबाइल फोन चलाउन निषेध गरेको हो ।  शिक्षकहरूले पठनपाठनको समयमा कक्षाकोठामा मोबाइल चलाउँदा शिक्षण सिकाइ प्रभावित हुने भएकाले कक्षाकोठा तथा विद्यालय हाताभित्र मोबाइल […]

कक्षामा मोबाइल चलाउन निषेध!

रौतहट : जिल्लाको बृन्दावन नगरपालिकाले कक्षाकोठामा मोबाइल नचलाउन शिक्षकशिक्षिकालाई निर्देशन दिएको छ।  नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई कार्यालय समय मोबाइल नचलाउन निर्देशन दिएको हो।नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलले सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकको बैठक राखेर  शिक्षक तथा कर्मचारीलाई पठनपाठनको  समयमा कक्षाभित्र मोबाइल नचलाउन निर्देशन दिएको बताए।नगरपालिकाले विज्ञप्ति मार्फत सम्पूर्ण विद्यालयलाई पठनपाठनको समय मोबाइल नचलाउन निर

शिक्षक सेवा आयोगका परीक्षार्थीलाई मोबाइल बोक्ने निषेध

काठमाडौँ – शिक्षक सेवा आयोगले शिक्षकहरुको परीक्षामा मोबाइल लैजान निषेध गरेको छ। आयोगले मंगलबारदेखि विभिन्न तहको परीक्षा सञ्चालन गरिहरेको छ। शिक्षक आयोगले विद्यालय तहका माध्यामिक, निम्न माध्यामिक, प्राथमिक र आन्तरिक प्रतियोगितात्मक बढुवाका परीक्षा चैत १५, १७, १९ र २१ गतेका लागि निर्धारण गरेको छ। आयोगले बुधबार परीक्षार्थीले परीक्षा हलमा जाँदा मोबाइल फोन लिए जान नपाउने […]

कर्मचारीलाई मोबाइल राख्न निषेध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई नियमित काममा खटिइरहेको समयमा मोबाइल फोन चलाउन र साथमा राख्न रोक लगाइएको छ । अध्यागमन सेवा प्रदान गर्ने क्रममा डेस्क ड्युटी आवरको बेला मोबाइल चलाउन मात्र नभई साथमा नराख्न निर्देशन गरिएको अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए । काममा खटिनु अगाडि निजी फोन लकरमा राख्न निर्देशन दिएको छ । महानिर्देशक भट्टराईले भने, 'सर्वसाधारणको सेवा गर्दा कर्मचारीले मोबाइल बोकिराख्नुपर्ने अवस्था हुँदैन ।'आवश्यक परेमा

कांग्रेस महाधिवेशनमा भोट हाल्दा मोबाइल निषेध !

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नेतृत्व चयन गर्न हुने चुनावमा भोट हाल्दा मोबाइल निषेध गरिएको छ । केन्द्रीय निर्वाचन आयोगका संयोजक गोपालकृष्ण घिमिरेले बुधवार जारी गरेको आचारसंहितामा मतदान स्थलभित्र (भृकुटीमण्डप/राष्ट्रिय सभागृह) प्रवेश गर्दा मोबाइल फोन लिएर जान नपाइने उल्लेख छ । आचारसंहितामा विभिन्न ६ वटा बुँदा समेटिएका छन् । जसमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, राष्ट्रिय सभागृह/भृकुटीमपण्डप, प्रदर्शनी मार्ग महाधिवेशनसँग सम्बन्धित स्थल रहेकाले त्यस वरपर ५०० मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुन...

कट्रिनाको बिहेमा मोबाइल निषेध

काठमाडौं, मंसिर ११ । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल डिसेम्बर पहिलो साता विवाह बन्धनमा बाँधिने भएका छन्। केही समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले आफूहरूको प्रेम सम्बन्धबारे मुख खोलेका थिएनन् भने विवाहका बारे पनि औपचारिकरूपमा जानकारी दिएका छैनन्। तर, उनीहरूले आफ्नो विवाहको तयारीमा धुमधामसँग लागिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। जयपुरको एक रिसोर्टमा हुने […]