६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित गरेर बजार अनुगमन गर्ने भएको छ । महानगरकी उपप्रमुख एवम् बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले क्षेत्रगत रुपमा अनुगमन गर्ने निर्णय गरेको छ । अनुगमनका क्रममा माछा-मासु पसल, डिपार्न्टमेन्ट स्टोर, होलसेल खाद्य पसल, डेरी उत्पादन, गोदाम, खसी बजार, तरकारी बजार […]