साँच्चै बढेको हो कोरोनाको जोखिम ? कसरी अपनाउने सावधानी ? – डा. रवीन्द्र पाण्डे

मैले विगत ३ हप्तादेखि भारतमा फैलिएको कोरोना महामारीको अध्ययन गरिरहेको छु । आज अर्थात मार्च २२ बिहान ९.४५ सम्मको तथ्यांक हेर्दा २४ घण्टामा भारतमा ४६  हजार ९५१  संक्रमितको पहिचान भएको छ भने २१२ जना व्यक्तिको मृत्यु भएको छ । महाराष्ट्रमा २४ घन्टामा ३० हजार ५  सय ३५ जना नयाँ थपिएका छन् । त्यस्तै केरलामा १८७५, कर्नाटकमा १७१५,तामिलनाडुमा १२८९ , छत्तिसगढमा १०००, मध्यप्रदेशमा १३२२ , गुजरातमा १५८० , पञ्जाबमा २६४४  तथा दिल्लीमा ८२३ , हरियानामा ८६७ , उत्तरप्रदेशमा ४८८, पश्चिम बङ्गालमा ४२२ लगायत प्रदेश...

सम्बन्धित सामग्री

कोरोनाको जोखिम : 'भारतबाट आउँदै हुनुहुन्छ भने एक हप्ता परिवारबाट छुट्टै बस्नुस्'

काठमाण्डाै – छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेकाले सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । कामका लागि भारत गएकाहरु वैशाख ३० गतेकाे पालिका चुनावका लागि विभिन्न सीमा नाका हुँदै घर गाउँ फर्किन थालेका छन् । यस्तै, चुनावकै कारण चहल पहल बढेको छ भने भीडभाड समेत बढ्न थालेको छ । यसले गर्दा कोरोना भाइरसको संक्रमण नेपालमा पनि फेरि फैलिने जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको हो । भारतबाट गाउँ घर फर्किनेहरुलाई कम्तिमा पनि एक हप्ता निगरानीमा ...

‘लकडाउन सकिए पनि कोरोनाको जोखिम सकिएको छैन, सावधानी अपनाऔँ’

काठमाण्डौ - सरकारले लकडाउन अन्त्य भएको निर्णय गरेसँगै सडक बजारमा कोरोनाको जोखिम नै सकिएजस्तो गरी चहलपहल बढेको छ । तर लकडाउन सकिए पनि कोरोना भाइरसको जोखिम नसकिएको भन्दै विज्ञले सावधानी अपनाउन आग्रह छन् । गएको चैत ११ गतेदेखि लागू भएको लकडाउन साउन ६ गते रातिदेखि सकिएको हो ।  तर लकडाउन सकिए पनि सङ्क्रमित हुनेको स...

झापामा संक्रमितको संख्या बढेसँगै सावधानी बढाइयो

नेपाल र भारतको सिमानाबाट नेपाली धमाधम झापा भित्रन थालेपछि यहाँ कोरोनाको जोखिम बढेको छ । तीन साताअघि दुई जनामा कोरोना पोजेटिभ देखिएको झापामा तीन दिनयता २५ जना थपिएर २७ जना सङ्क्रमित सङ्ख्या पुगिसकेकाे छ । सबै जना भारतबाट आएर कचनकवलले नै बनाएको दुई वटा अलगअलग क्वारेन्टाइनमा बसेका छन् । ती सबै कचनकवल गाँउपालिकाका रहेका छन् । कचनकवल गाउँपालिका सिल भइसकेको छ ।