काठमाडौँ । सभामुख डीपी अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्। शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर सभामुख अर्यालले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्। भेटका क्रममा सभामुख अर्यालले अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन आफू जान लागेकोबारे राष्ट्रपतिलाई जानकारी गराएका छन्। सभामुख अर्याल आईपीयूको महासभामा सहभागी हुन आइतबार प्रस्थान गर्ने कार्यक्रम छ। […]
यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसहित सुडानका आपत्कालीन राहतकर्मी र युक्रेनका बालअधिकार अभियन्ताको नाम अग्रस्थानमा चर्चामा आएको छ। यस वर्ष पुरस्कारका लागि कुल २८७ जना उम्मेदवार मनोनयनमा परेका छन्। नर्वेजियन नोबेल समितिले आउँदो अक्टोबर ९ मा विजेताको घोषणा गर्नेछ। शान्ति अनुसन्धान संस्थान ओस्लोका […]
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निर्माणाधीन प्रसारण लाइनमा देखिएका अवरोध हटाउन समन्वय थालेको छ। राष्ट्रिय प्रसारण प्रणाली बलियो बनाउँदै आयोजना समयमै सम्पन्न गर्न ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बिहीबार १२ प्रसारण लाइन परियोजनाका प्रमुखसँग प्रगति र समस्याबारे जानकारी लिएका हुन्। छलफलमा परियोजना प्रमुखहरूले वन क्षेत्रमा रुख कटानको अनुमति र सडक विस्तारका क्रममा पोल तथा टावर सार्न पर्याप्त […]
Kavre. An international-level hockey stadium and training center will be built on Chisapani Danda, located in the border area of Wards No. 11 and 12 of Dhulikhel Municipality, Kavrepalanchok. The construction of this project has been formally opened after the budget was secured from the federal government and a tripartite agreement was completed.Dhulikhel in Kavrepalanchok, known for its natural beauty, historical significance, and educational destination, is now set to develop as a new center for sports. This stadium, to be built in Dhulikhel, which has established its identity as a tourist destination due to its green hills, clean environment, and...