भारतमा आईफोन १४ को उत्पादन सुरु

अमेरिका चीनबीचको ब्यापारिक खिचातानीबीच विश्वप्रसिद्ध प्रविधि कम्पनी एपलले भारतमा आईफोन १४ बनाउन थालिएको बताएको छ । चीनबाट आफ्नो आपूर्तिको सञ्जाल बाहिर लान खोजिरहेको समाचारबीच एपलले आईफोन १४ बनाउन थालेको हो । चीनमा लागु गरिएको ‘शून्य कोभिड’ नीतिका कारण व्यापक लकडाउन हुँदा महामारीका बेला व्यापार पनि नराम्ररी प्रभावित भएको कारण देखाउँदै एपलले आफ्नो नयाँ संस्करणहरूलाई विकेन्द्रित […]

सम्बन्धित सामग्री

चाँडै आईफोन १६ डिस्प्ले प्यानलको उत्पादन सुरु गर्दै एप्पल

एप्पलले चाँडै आईफोन १६ डिस्प्लेको उत्पादन सुरु गर्ने भएको छ । एक नयाँ रिपोर्टले आईफोन १६ क

भारतमा आईफोन १४ उत्पादन सुरु

एजेन्सी । अमेरिका–चीन ब्यापारिक द्वन्द्वबीच विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलले भारतमा आईफोन १४ बनाउन सुरु गरेको छ । चीनले आफ्नो आपूर्तिको सञ्जाल देशबाहिर लान खोजिरहेका बेला एप्पलले आईफोन १४ बनाउन सुरु गरेको हो । चीनको ‘शून्य कोभिड’ नीतिका कारण लामो लकडाउनले महामारीका समयमा व्यापारमा असर गरेको देखाउँदै एप्पलले आफ्नो नयाँ भर्सन विकेन्द्रित गरेको हो । एप्पलले […]

भारतबाटै आईफोन १४ को उत्पादन सुरु

एजेन्सी । अमेरिका चीनबीचको ब्यापारिक खिचातानीबीच विश्वप्रसिद्ध प्रविधि कम्पनी एपलले भारतमा आईफोन १४ बनाउन थालिएको बताएको छ । चीनबाट आफ्नो आपूर्तिको सञ्जाल बाहिर लान खोजिरहेको समाचारबीच एपलले आईफोन १४ बनाउन थालेको हो ।

भारतमा आईफोन १४ उत्पादन सुरु

एजेन्सी – अमेरिका-चीन ब्यापारिक द्वन्द्वबीच विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलले भारतमा आईफोन १४ बनाउन सुरु गरेको छ । चीनले आफ्नो आपूर्तिको सञ्जाल देशबाहिर लान खोजिरहेका बेला एप्पलले आईफोन १४ बनाउन सुरु गरेको हो । चीनको ‘शून्य कोभिड’ नीतिका कारण लामो लकडाउनले महामारीका समयमा व्यापारमा असर गरेको देखाउँदै एप्पलले आफ्नो नयाँ भर्सन विकेन्द्रित गरेको हो । एप्पलले […]

भारतमा आईफोन १४ उत्पादन सुरु

अमेरिका-चीन ब्यापारिक द्वन्द्वबीच विश्व प्रसिद्ध प्रविधि कम्पनी एप्पलले भारतमा आईफोन १४ बनाउन सुरु गरेको छ । चीनले आफ्नो आपूर्तिको सञ्जाल देशबाहिर लान खोजिरहेका बेला एप्पलले भारतमा आईफोन १४ बनाउन सुरु गरेको हो ।चीनको ‘शून्य कोभिड’ नीतिका कारण लामो लकडाउनले  महामारीका  समयमा व्यापारमा असर गरेको देखाउँदै एप्पलले  आफ्नो नयाँ भर्सन विकेन्द्रीकृत गरेको हो । एप्पलले केही साताअघि आईफोनको नयाँ भर्सन बजारमा ल्याएको थियो । नयाँ भर्सनमा महत्वपूर्ण सुरक्षा क्षमता रहेको एप्पलल

भारत मै उत्पादन हुन थाल्यो आईफोन १४, कति पर्छ मूल्य ?

एप्पल कम्पनीले आईफोन १४ भारतमा एसेम्बल गरिरहेको जनाएको छ । अमेरिकी कम्पनी एप्पलले हालसम्म आफ्नो उत्पादनहरु चीनमा बनाउदै आएकोमा अब आईफोन १४ भारतमा एसेम्बल गरिरहेको जनाएको हो । एप्पलले भारतको  चेन्नईको बाहिरी भागमा रहेको आफ्नो श्रीपेरुम्बुदुर कारखानामा आईफोन एसेम्बल गरिरहेको हो ।  एप्पलले सन् २०१७ देखि नै भारतमा आईफोनहरू उत्पादन गर्दै आएको छ । तर हालसम्म आईफोनका पुराना मोडल मात्र भारतमा बन्ने गरेका थिए । अब भने एप्पलले हालै मात्र सार्वजनिक भएको नयाँ मोडल आईफोन १४ पनि भारत मै एसेम्बल गर्न सुरु गरेको हो । एप्पलले भारतमा उत्पादित फोनहरू स्थानीय रूपमा बेच्ने छ तर तिनीहरूलाई विश्वव्यापी रूपमा अन्य बजारहरूमा पनि निर्यात गर्नेछ। भारतका ग्राहकहरूले आगामी केही दिनमा स्थानीय रूपमा निर्मित उपकरणहरू प्राप्त गर्न थाल्ने भारतीय संचार माध्यम सीएनबिसीले जनाएको छ।जेपी मोर्गनका विश्लेषकहरूका अनुसार एप्पलले सन् २०२२ को अन्तसम्म आईफोन १४ को आफ्नो विश्वव्यापी उत्पादनको ५ प्रतिशत उत्पादन भारतमा सार्नेछ। एप्पलले 2025 सम्ममा सबै आईफोनहरूको २५ प्रतिशत भारतमा बनाउन सक्ने जेपी मोर्गनले उल्लेख गरेको छ।चीनबाट टाढा उत्पादन विविधीकरण गर्ने र भारतमा ग्राहकहरू बढाउने इच्छालाई पनि एप्पलले हेरेको बताईएको छ । एप्पल अझै आईफोन उत्पादनको बहुमतको लागि चीनमा धेरै निर्भर छ। तर बेइजिङले कोविड पुनरुत्थानलाई नियन्त्रण गर्न तालाबन्दीको रणनीतिलाई निरन्तरता दिएको छ। शून्य-कोविड नीतिले चीनभरका कारखानाहरूमा उत्पादनमा बाधा पुर्‍याएको र एप्पलको आपूर्ति श्रृंखलामा समस्या हुने गरेकोले पनि एप्पलले भारतलाई विकल्पको रुपमा लिएको हो।एप्पलले विश्वको दोस्रो ठूलो स्मार्टफोन बजार भारतमा बिक्री बढाउन पनि खोजिरहेको छ। एप्पलको गत वर्ष भारतमा केवल ३.८% बजार हिस्सा थियो। यस वर्षको दोस्रो त्रैमासिकमा ४५,००० भारतीय रुपैयाँ भन्दा बढीका फोनहरू अल्ट्रा-प्रिमियम खण्डमा एप्पल सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड बनेको थियो । आईफोन १३ मोडेलका कारण यो सम्भव भएको बताईएको छ ।भारतमा आईफोन १४ को मूल्य ७९ हजार ९ सय रुपैयाँ भारु बाट सुरु हुने छ।