फिल्म निर्माता रमेश एमके पौडेलको डब्व्यु निर्देशनमा बनेको फिल्म तिम्रो मेरो साथको पोस्टर सार्वजनिक भएको छ। रुद्रप्रिया, राज्जा रानी, दुलही, तीन घुम्तीलगायतका फिल्म निर्माण गर्दै आएका पौडेलले पहिलोपटक यो फिल्म निर्देश गरेका हुन्। पोस्टरमा अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ। पोस्टरमा स्विमसुटमा सजिएकी साम्राज्ञीलाई पुष्पले प्रेमभावका साथ बोकेका […]