'ह्यारीकी प्यारी' को छायाङ्कन सेटमा पुगिन् साम्राज्ञी

काठमाडौं: अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह फिल्म् 'ह्यारीकी प्यारी' को छायाङ्कन सुरु गरेकी छिन्। पछिल्लो समय केही म्यजिक भिडियो काम गर्दैँ आएकी साम्राज्ञी फिल्मको सेटमा फर्किएकी हुन्। केही दिनअघि सुरु भएको फिल्मको शुभ मुर्हतमा साम्राज्ञी उपस्थित थिइनन्। तर आफ्नो छायाङ्कन सेड्युलमा उनी सेटमा पुगेकी हुन्। कलाकार जितु नेपालले छायाङ्कन स्थलको फोटो फेसबुकमा…