काठमाडौँ– बेरुतको दक्षिणी उपनगरमा इजरायलले गरेको आक्रमणमा हिजबुल्लाहका शीर्ष सैन्य प्रमुख र लडाकू समूहका अन्य सदस्यहरूको मृत्यु भएको भोलिपल्ट सोमबार उनीहरूको अन्त्येष्टि गरिएको छ। इजरायली आक्रमणमा मारिएका हेजबुल्लाहका शीर्ष सैन्य कमान्डर हेथम अली तबाताबाई इजरायल र हेजबुल्लाहबीच गत बर्ष भएको युद्धविरामपछि मारिने हेजबुल्लाहका सबैभन्दा उच्च सैन्य कमान्डर हुन्। इजरायलले लेबनानमा आफ्नो आक्रमण बढाएको र संयुक्त […]
काठमाडौँ। जेन-जी आन्दोलनको दिन २३ भदौमा बुलेट मोटरसाइकल पड्काउँदै हिँडेको समूहबारे प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले जेन-जी आन्दोलनका क्रममा २३ भदौमा देखापरेका तिब्बतीयन ओरिजिनल ब्लड (टीओबी)का सदस्य तेन्जिङ दावा लामा र उनको समूहबारे सार्वजनिक गरेको हो। परिसरले सोमबार पत्रकार सम्मेलन गर्दै लामाको पृष्ठभूमि सार्वजनिक गरेको छ। लामा २६ असोजमा बूढानीलकण्ठ नगरपालिका ११‚ […]
नयाँ दिल्ली – भारतीय चलचित्र उद्योगका दिग्गज, सदाबहार सुपरस्टार धर्मेन्द्रको ८९ वर्षको उमेरमा सोमबार निधन भएको छ। रोम्यान्स, कमेडीदेखि लिएर कडा एक्सनसम्मका भूमिकामा समान कौशल प्रदर्शन गर्ने क्षमता भएकाले उनलाई बलिउडका सर्वाधिक बहुप्रतिभाशाली अभिनेतामध्ये मानिन्छ। उनको निधनपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरेका छन् । धर्मेन्द्रको निधनसँगै भारतीय सिनेमाको एक महत्वपूर्ण अध्याय अन्त्य […]
काठमाडौँ– साउदी अरबले केही विदेशी बासिन्दाहरूको लागि रक्सी खरिदमा प्रतिबन्धहरू खुकुलो पारेको छ। साउदी अरबमा कार्यरत विदेशी कूटनीतिज्ञ र प्रिमियम भिसाधारकहरूले एएफपीसँग भने, ‘सरकारले हालैका दिनहरूमा रक्सी बिक्रीको बारेमा कुनै बयान नदिएको भए पनि स्रोतका अनुसार तथाकथित प्रिमियम आवासीय दर्जा भएका गैर–मुस्लिम व्यक्तिहरूले अब रियादमा रहेको देशको एकमात्र मदिरा पसलमा रक्सी किन्न पाउनेछन्। यसअघि कूटनीतिज्ञहरूका […]