म्याग्दीमा सुन्तला बगैँचामा औँसा किराको प्रकोप

म्याग्दी - म्याग्दीमा सुन्तला बगैँचामा औँसा किराको प्रकोप फैलिएको छ । सुन्तला पकेट क्षेत्रमा औँसा किराको प्रकोप देखिएपछि पाक्ने बेलामा पहेँलो भएर सुन्तला झर्ने समस्या छ । बेनी नगरपालिका, रघुगङ्गा, अन्नपूर्ण, मङ्गला, मालिका र धौलागिरि गाउँपालिकामा रहेका सुन्तला पकेट क्षेत्रमा सुन्तला बगैँचामा औँसा किराको प्रकोप बढेको हो । स...

सम्बन्धित सामग्री

म्याग्दीमा सुन्तला उत्पादन बढ्यो, यस वर्ष १० करोड रुपैयाँभन्दा धेरैको कारोबार

म्याग्दी – म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन बढेको छ । अनुकूल मौसम, सुन्तलाको क्षेत्रफल विस्तार, रोग तथा किराको प्रकोप नियन्त्रण, किसानलाई विषादी र बिउबिजन सहयोग भएपछि सुन्तलाको उत्पादन बढेको हो ।  म्याग्दीमा ६ सय ४० हेक्टर क्षेत्रफलको जमिन सुन्तला खेतीले ढाकेकोमा तीन सय ४५ हेक्टरमा रहेको सुन्तलाले उत्पादन दिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा विगतका वर्षको तुलनामा भन्दा सुन्तला उत्पादन बढेको बताउँदै कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले दुई हजार ३० मेट्रिक टन ...

म्याग्दीका सुन्तला बगैँचामा औँसा किराको प्रकोप

म्याग्दी –  म्याग्दीमा उत्पादित सुन्तलामा यसवर्ष पनि रोग तथा किराको प्रकोप देखिएको छ । व्यावसायिक सुन्तला खेतीमा चाइनिज सिडरस फुड फ्लाइ (औँसा) नामक किराको प्रकोप देखिएको हो।  सुन्तलाको बोटमा औंँसा किरा लागेर दाना पहेँलो हुँदै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । यस वर्ष उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, हिस्तानको दोसल्ले, मङ्गला–१, खानीगाउँ र मङ्गला–३, बराङ्जाको घोर्लेनीलगायत क्षेत्रमा लगाइएको सुन्तलामा औँसा किरा लागेको छ । गएकाे वर्ष जिल्लाको बेनी नगरपा...

म्याग्दीमा गएकाे वर्ष सुन्तला उत्पादनमा २५ प्रतिशतले कमी

म्याग्दी – हिमाली जिल्ला म्याग्दीमा गएको आर्थिक वर्ष २०७७/७८ मा सुन्तला उत्पादनमा २५ प्रतिशतले कमी आएको छ । सुन्तला उत्पादनका हिसाबले पकेट क्षेत्र मानिने जिल्लाको बास्कुना, राखु, मरेक, बराङ्जा र अर्मनलगायत क्षेत्रमा देखिएको रोग किराको प्रकोपले उत्पादनमा ह्रास आएको हो ।  म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीको मरेक, राखु, ४ नम्बर वडा सिङ्गाको बास्कुनास, मङ्गला गाउँपालिका-३ र ४ बराङ्जा तथा मङ्गला-५ अर्मनका कृषकहरुले लगाएको सुन्तलामा चाइनिज सिड्रस फुडफ्लाई जातको किराको प्रकोप देखिएको थियो । याे किराको प्रको...