काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीलाई रूपान्तरण गर्न सकिन्छ कि भनेर एमालेसँग पार्टी एकता गरे पनि रूपान्तरण गर्न नसकिएको बताएका छन् । आइतबार (आज) पोखरामा प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीलाई रूपान्तरण गर्न गरेको प्रयास सफल नभएको बताएका हुन् । उनले भने, ‘केपी ओलीलाई रूपान्तरण गर्न सकिएला कि […]