काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागिता जनाउन परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली आइतबार संयुक्त राज्य अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार न्युयोर्क बसाइका क्रममा मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत आयोजना हुने विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रिस्तरीय भेलाहरूमा सहभागिता जनाउनेछन्। सो अवसरमा उनले विभिन्न मित्रराष्ट्रका समकक्षी तथा अन्तर्राष्ट्रिय निकायका विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय हित […]
Kathmandu. Karate player Erika Gurung, in whom Nepal had placed great hopes, has finished without a medal in the 20th Asian Games ongoing in Aichi-Nagoya, Japan. In the women's above 68 kg kumite, Erika was defeated by Saudi Arabia's Dina Ahmed 8-7 in the bronze medal match on Sunday.After being defeated in the semi-finals, Erika competed for the bronze, but lost the match by a single point, ending her chances of winning a medal in this Asian Games. Erika had started the competition impressively. In the quarter-finals, she defeated Jordan's Yara Nasser by a wide margin of 7-1 to secure...
काठमाडौँ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा)का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले अनुसन्धानका लागि दुवै जनालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीले जानकारी दिए । नेपाल प्रहरीको […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउन तथा बेपत्ता भएकाहरूको द्रुत कानुनी प्रक्रिया पूरा गरी पीडित परिवारलाई सुविधा दिलाउन सरकारको ध्यानाकर्षण गराएको छ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा केन्द्रीय कार्यालय वनस्थलीमा सम्पन्न केन्द्रीय सचिवालय बैठकले विपद् व्यवस्थापन, सांगठनिक पुनर्जागरण र कूटनीतिक मामिलामा केन्द्रित रहँदै विभिन्न निर्णयहरू गरेको हो […]