काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतको विरोध गर्दै बारामा जेन-जीहरुले विरोध प्रदर्शनपछि कर्फ्यु आदेश जारी गरिएको छ । काठमाडौंबाट नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत लगायत आज सिमरा जान लागेका थिए । आज बिहान ११ बजे एमाले नेता पोखरेल र बस्नेत सिमरा उत्रिने कार्यक्रम थियो । अहिले भने बारा जिल्लाको जीतपुर सिमरा क्षेत्र […]
काठमाडौं। नेकपा एमाले नेता महेश बस्नेतले जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको भाषा नरम हुन थालेको बताउनुभएकाे छ। काठमाडाैंमा बुधबार प्रेस चौतारी नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता बस्नेतले यस्ताे बताउनुभएकाे हाे। दलका नेताहरूलाई स्थान हद तोक्ने र पासपोर्ट रद्द गर्ने जस्ता काम भइरहेकोप्रति आपत्ति जनाउँदै उहाँले आयोग अध्यक्ष कार्की पछिल्लो समय ट्याकमा आएकाे […]
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक आचारसंहिताको उल्लङ्घन बढिरहेको बारे गम्भीर चिन्ता व्यक्त गरेकी छन्। राजनीतिक दलका नेताहरूले प्रयोग गरेका द्वेषपूर्ण अभिव्यक्ति र हेट स्पीचले देशको राजनीतिक र सामाजिक वातावरण प्रदूषित बनेको उनको टिप्पणी छ। राजनीतिक दलहरूसँग गरिएको संवाद कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले निर्वाचनको वातावरण बिगार्न सक्ने यस्तो भाषिक व्यवहार तत्काल रोकिनुपर्ने […]
३ मंसिर, काठमाडौं । नेपाल जेनजी फ्रन्टले बारा जिल्लाको सिमरा चोकमा बुधबार शान्तिपूर्ण कार्यक्रम गरिरहेका जेनजी युवामाथि नेकपा एमालेका कार्यकर्ताले कुटपिट गरी अवरोध सिर्जना गरेको दाबी गर्दै आपत्ति जनाएको छ ।
फ्रन्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, …