पीएम कप टी-२० को फाइनल खेल सुरु, एपीएफले ब्याटिङ गर्दै

५ माघ, काठमाडौं । प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरु भएको छ। फाइनल प्रतिस्पर्धामा पुगेका दुई विभागीय टोलीमध्य पुलिस क्लबले टस जितेर फिल्डिङ रोजेपछि एपीएफ क्लबले ब्याटिङ गरिरहेको छ । एपीएफका आसिफ शेख र प्रदीप ऐरीको जोडी ओपनिङमा आएका छन् । पुलिस बागमती प्रदेशमाथि ५० रनको जित निकाल्दै फाइल यात्रा […]

सम्बन्धित सामग्री

पीएम कप टी-२० फाइनल : पुलिसले टस जितेर फिल्डिङ रोज्यो

५ माघ, काठमाडौं । प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुलिस क्लबले टस जितेर फिल्डिङ रोज्दै एपीएफ क्लबलाई ब्याटिङको निम्तो दिएको छ । फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुँदैछ । एपीएफले दोस्रो सेमिफाइलनमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४७ रनले पराजित गरेको थियो । पुलिस भने बागमती प्रदेशमाथि ५० रनको जित निकाल्दै फाइल […]

पीएम कपमा आज दुई खेल हुने, शनिबार स्थगित खेल सोमबार

काठमाडौँ – काठमाडौंमा जारी प्रधानमन्त्री (पीएम) कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुनेछ । प्रदेश एक र सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ । शनिबार तय भएको नेपाल पुलिस र प्रदेश एकको खेलमा कोरोना संक्रमण भएपछि खेल स्थगित गरिएको थियो । ‘प्रदेश एकको खेलाडीहरुको कोभिड परिक्षण […]

पीएम कप : नेपाल पुलिस क्लब र प्रदेश- १ काे खेल स्थगित

काठमाण्डाै - पीएम कप टी–२० राष्ट्रिय क्रिकेटमा नेपाल पुलिस क्लब र प्रदेश नम्बर १ बीचको खेल स्थगित भएको छ । प्रदेश-१ का खेलाडीमा कोरोना भएको आशङ्कापछि बिहान ९ बजे त्रिवि मैदान कीर्तिपुरमा हुने खेल स्थगित गरिएको हो ।  कोरोना परीक्षणपछि मात्र खेलबारे निर्णय हुने भएको छ । कीर्तिपुर मैदानमा दिउँसो १ बजे वाग्मती प्रदेश र गण्डकी प्रदेश खेल्दै  छन् ।

पीएम कपमा चार खेलः लगातार जितको दाउमा पुलिस र एपीएफ

प्रधानमन्त्री (पीएम) कप टी- २० क्रिकेट प्रतियोगितामा आज शुक्रबार चार खेल हुँदैछन् ।  कीर्तिपुरस्थित टियु मैदान र मुलपानीस्थित माथिल्लो मैदानमा २/२ खेल  हुनेछन् । टियुमा बिहान सवा ९ बजे हुने खेलमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्नेछन् भने सोही समय मुलपानीमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश भिड्नेछन् ।दिउँसो १ बजे टियुमा हुने दोस्रो खेलमा प्रदेश २ र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । सोही समयमा मुलपानीमा एपीएफ र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।समूह ‘

पीएम कप टी-२० : सुदूरपश्चिमको पहिलो जित

२९ पुस, काठमाडौं । प्रधानमन्त्री कप टी-२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो हात पारेको छ । बिहीबार टीयू अन्तर्राष्ट्रिय क्रिकेट म‌ैदानमा भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ४७ रनले पराजित गरेको हो । जितपछि २ खेलबाट समूह ए मा सुदूरपश्चिमले २ अंक जोडेको छ । तीन खेल खेल्दा दोस्रो हाल व्याहोरेको कर्णालीको पनि २ […]

पीएम कप टी–२० फर्म्याटमा हुने, खेल तालिका सार्वजनिक

काठमाण्डाै – प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता यसपालि टी–२० फर्म्याटमा हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज बिहीवार खेलकाे तालिका सार्वजनिक गर्दै आउँदाे फेब्रुअरीमा ओमानमा हुने आईसीसी टी–२० विश्व कप ग्लोबल छनोट 'ए' लाई मध्यनजर गर्दै पीएम कप टी–२० फर्म्याटमा हुने जनाएको छ । यसअघिका चार वटै संस्करण एकदिवसीय फर्म्याटमा भएकाे थियाे ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वीकृतिपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता टी–२० फर्म्याटम...