पीएम कप टी-२० फाइनल : पुलिसले टस जितेर फिल्डिङ रोज्यो

५ माघ, काठमाडौं । प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुलिस क्लबले टस जितेर फिल्डिङ रोज्दै एपीएफ क्लबलाई ब्याटिङको निम्तो दिएको छ । फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुँदैछ । एपीएफले दोस्रो सेमिफाइलनमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४७ रनले पराजित गरेको थियो । पुलिस भने बागमती प्रदेशमाथि ५० रनको जित निकाल्दै फाइल […]

सम्बन्धित सामग्री

पीएम कप टी-२० क्रिकेट: लुम्बिनीले दियो सुदूरपश्चिमलाई ७२ रनको सामान्य लक्ष्य

काठमाडौं,६ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय टी-२० महिला क्रिकेट अनतर्गत समूह चरणको दोस्रो खेलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिमलाई ७२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । मूलपानी मैदानमा भएको खेलमा टस जितेर सुरुवातमा ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७१ रनमात्र जोड्न सक्यो । उसका लागि सरस्वती पुनले १९, आस्मा पुलामीले […]

पीएम कप टी-२० को फाइनल खेल सुरु, एपीएफले ब्याटिङ गर्दै

५ माघ, काठमाडौं । प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरु भएको छ। फाइनल प्रतिस्पर्धामा पुगेका दुई विभागीय टोलीमध्य पुलिस क्लबले टस जितेर फिल्डिङ रोजेपछि एपीएफ क्लबले ब्याटिङ गरिरहेको छ । एपीएफका आसिफ शेख र प्रदीप ऐरीको जोडी ओपनिङमा आएका छन् । पुलिस बागमती प्रदेशमाथि ५० रनको जित निकाल्दै फाइल यात्रा […]

पीएम कप टी-२० : आसिफ र प्रदीपको अर्धशतकमा एपीएफ विजयी

२६ पुस, काठमाडौं । आसिफ शेख र प्रदीप ऐरीले अर्धशतक प्रहार गरेपछि विभागीय टोली एपीएफले प्रधानमन्त्री कप टी-२० पुरुष राष्ट्रिय क्रिकेटमा सोमबार प्रदेश २ लाई २४ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६३ रन बनाएको थियो । १६४ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले […]