काठमाडौं, पुस २३ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ७७ वटै जिल्ला अधिवेशन आज हुदै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयबाट अधिवेशनको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आज बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रुमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन कार्यक्रम रहेको । मौसमका कारण केही हिमाली जिल्लामा भने पछि […]