काठमाडौं, मंसिर २६। नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले २३ पुसमा जिल्ला अधिवेशन र ८ माघमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ । भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकले जिल्ला र प्रदेश अधिवेशन एकै दिन गर्ने निर्णय गरेको केन्द्र्र्रीय सदस्य कर्णबहादुर थापाले बताए । ‘हामीले जिल्ला अधिवेशन र प्रदेश अधिवेशन गर्ने निर्णय गरेका […]