जन्मभूमिमा देखिएको गलत प्रवृत्तिविरुद्ध मोरङ-३ मा मेरो उम्मेदवारी : रेखा थापा

काठमाडौं । अभिनेत्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले आफू जन्मिएको ठाउँमा देखिएको गलत प्रवृत्तिको अन्त्य गर्न उम्मेदवारी दिएको बताएकी छन् । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाकी उम्मेदवार बनेकी रेखाले बिहीबार सुन्दरहरैंचा नगरपालिका-११ का मतदातासँगको भेटमा यस्तो बताएकी हुन् । समानुपातिकबाट सजिलै सांसद बन्ने अवस्था भए पनि आफू जन्मेको निर्वाचन क्षेत्रमा देखिएका गलत […]

सम्बन्धित सामग्री

‘राजनीति लामो समयको यात्रा हो, यसमा जित्नु वा हार्नुको मात्र अर्थ रहँदैन’

काठमाडौं : मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी अभिनेत्री रेखा थापा तेस्रो भएकी छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनावमा उठेकी रेखाले आफू पराजित भए पनि राजनीति लामो समयको यात्रा रहेको र यसमा जित्नु र हार्नुले मात्र अर्थ नराख्ने बताएकी छिन्।शनिबार सामाजिक सञ्जाल फेसबुकमा ‘स्टाटस’ लेख्दै उनले आफ्नो क्षेत्रबाट विजयी नेपाली कांग्रेसका उम्मेदवार सुनीलकुमार शर्मालाई बधाइ दिएकी छिन्। शर्माको राम्रो काममा सधैँ साथ दिने र आवश्यक पर्दा खबरदारी पनि गर्ने कुरा पनि उनले

गलत प्रवृत्तिको अन्त्य गर्न मोरङ–३ बाट उम्मेदवारी दिएको हुँ : रेखा थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीको मोरङ क्षेत्र नम्बर ३ प्रतिनिधिसभाकी उम्मेदवार अभिनेतृ रेखा थापाले आफू जन्मेको ठाउँमा देखिएको गलत प्रवृत्तिको अन्त्य गर्न प्रत्यक्षतर्फको निर्वाचनमा होमिनु परेको बताइन्।...

रेखा थापा मोरङ ३ बाट उम्मेदवार

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएकी छन् ।आईतवार बिहान ११:२७ बजे नेतृ थापाले मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् । नेतृ थापाको प्रश्तावकमा भोला गौतम र समर्थकमा परशुराम सुवेदी छन् । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग बोल्दै नेतृ थापाले आफ्नो क्षेत्रमा परिवर्तन […]

रेखा थापा मोरङ–३ बाट चुनाव लड्ने

काठमाडौँ – अभिनेत्री रेखा थापाले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने भएकी छन्। राप्रपाकी केन्द्रीय सदस्य थापाले मोरङ–३ बाट उम्मेदवारी दिने भएकी हुन्। यसलाई राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले पुष्टि गरेका छन्। ‘मोरङ–३ बाट रेखा थापाको उम्मेदवारी पर्ने सम्भावना बलियो छ,’ उनले भने। गत मंसिरमा सम्पन्न राप्रपाको महाअधिवेशनमा महामन्त्री पदमा थापाले उम्मेदवारी […]

मोरङ-३ बाट चुनाव लड्ने तयारीमा रेखा थापा, राप्रपाले गर्‍यो सिफारिस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले प्रतिनिधिसभाको आगामी निर्वाचनमा प्रत्यक्षतर्फ लड्ने तयारी गरेकी छन् । गृहजिल्ला मोरङको क्षेत्र नम्बर ३ बाट उनले उम्मेदवारी दिने लगभग निश्चित भएको छ । राप्रपाको स्थानीय कमिटीले मोरङ ३ बाट रेखाको एकल नाम पार्टीमा सिफारिस गरेसँगै उनको उम्मेदवारी निश्चित भएको हो । उनले आफ्नो चुनावी अभियान पनि सुरू […]