राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएकी छन् ।आईतवार बिहान ११:२७ बजे नेतृ थापाले मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् । नेतृ थापाको प्रश्तावकमा भोला गौतम र समर्थकमा परशुराम सुवेदी छन् । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग बोल्दै नेतृ थापाले आफ्नो क्षेत्रमा परिवर्तन […]