प्रिसिजन टुर : एनआरटी थाइ क्लबसित पराजित

२३ असार, काठमाडौं । प्रिसिजन टुर अन्तर्गत थाइल्याण्ड भ्रमणमा रहेको ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) थाइल्याण्डको कासेम बन्दित युनिभर्सिटी एफसीसँग ५-२ ले पराजित भएको छ । मलेसियाको टुर सकाएर थाइल्याण्ड पुगेको एनआरटी थाइ लिगको तेस्रो श्रेणीको क्लबसँग पराजित भएको हो । एनआरटीका लागि संजोक राई र स्टेफन समिरले गोल गरेका थिए । कासिम युनिभर्सिटीका लागि चायासर्न, सुचोन सा […]

सम्बन्धित सामग्री

स्थानीय तहको बेरुजु ३६ अर्ब बढी देखियो

काठमाडौं। स्थानीय तहको बेरुजु ३६ अर्ब १३ करोड पुगेको छ। सामुदायिक विद्यालयमा बस सेवा सञ्चालन गरिने तयारी गरिएको छ। १३३ कानुन व्यवसायीले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन्। पुष्पा भुसाललाई उपसभामुख बनाउने गठबन्धनमा सहमति जुटेको छ। एनआरटीद्वारा थाइ क्लब २–१ गोलअन्तरले पराजित भएको छ।

थाइल्याण्डमा एनआरटीको पहिलो जित

२८ असार, काठमाडौं । नेपालको शीर्ष डिभिजन क्लब न्युरोड क्लब (एनआरटी)ले थाइल्याण्डमा भएको प्रिसिजन टुरमा पहिलो जित हात पारेको छ । एनआरटीले थाइ क्लब थोनबुरीलाई २–१ ले पराजित गर्दै प्रिसिजन टुरमा पहिलो जित निकालेको हो । थोनबुरीका लागि खेलको ३२ औं मिनेटमा किट्टीपोङ सेङपोङले गोल गर्दै थोनबुरीलाई १-० को अग्रता दिलाएका थिए । जवाफमा एनआरटीका […]

महिला विश्वकप खेल्ने नेपालको सपना समाप्त

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने आईसीसी यू–१९ महिला विश्वकप खेल्ने नेपालको सपना समाप्त भएको छ । थाइल्यान्डसँग पराजित भएपछि नेपालको सपना समाप्त भएको हो । मलेसियामा जारी एसिया छनोट अन्तर्गत समूहको चौथो खेलमा मङ्गलबार नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित भयो । मलेसियाको युकेएम ओभलमा थाइल्यान्डले दिएको ९० रनको विजय लक्ष्य पछ्याएको नेपाल १९.५ ओभरमा …

नेपाल थाइ क्लब चोनबुरी एफसीसँग पराजित

१३ चैत, काठमाडौं ।  थाइल्यान्डको शीर्ष डिभिजनको क्लब चोनबुरी एफसीसँग भएको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । थाइल्याण्डको चोनबुरीमा भएके प्रतिस्पर्धामा नेपाल घरेलु क्लवसित ३–१ ले पराजित भएको छ । २४ मिनेटमा कन्थित मित प्रफानले पहिलो गोल गरेपछि चोनबुरीले पहिलो हाफमा १– ० को अग्रता लिएको थियो । ६५ औं मिनेटमा रेनाटो क्लिचले अग्रता […]

नेपाल चोनबुरीसँग पराजित

थाइल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिम त्यहाँको थाइ लिग वान क्लब चोनबुरी एफसीसँग ३–१ ले पराजित भएको छ । नेपालले अनन्त तामाङको नेतृत्वमा यस खेलमा दोस्रो रोजाइका खेलाडी उतारेको थियो ।