एमालेबाट पोखरा महानगरको मेयरको टिकट पाएका पौडेलले सुन चोरेको भिडियाे सार्वजनिक भएपछि तरंग

पोखरा, ११ वैशाख। नेकपा (एमाले) ले पोखरा महानगरको मेयरको टिकट दिएका दीपक पौडेलले सुन चोरेको भिडियाे सार्वजनिक भएपछि तर‌ंग फैलिएकाे छ । उनले एउटा पसलबाट सुनको गहना निकालेर खल्तीमा हालेको सिसीटीभि फुटेज भाइरल भएको छ । त्यसपछि एमालेकै कार्यकर्ताहरूले समेत उनको विरोध गरेका छन् । केही वर्षअघि पोखराको एउटा पसलबाट उनले सुनको औंठी निकालेको र […]

सम्बन्धित सामग्री

टिकट खोसिएका उम्मेदवारका घरमा पुगे ईश्वर पोखरेल

नेकपा एमालेले सबैभन्दा पहिले पोखरा महानगरको मेयरमा दीपक पौडेललाई टिकट दियो । उनलाई मेयर दिएपछि उपमेयरमा हालकै मन्जुदेवी गुरुङलाई दोहोर्‍यायो । पौडेलले टिकट पाएपछि एमालेकै नेता कार्यकर्ताले विरोध गरे । पुराना भिडियोहरू हालेर बेइज्जत गरिदिए । गुटले गाँजेको एमालेबाट पौडेलले पाएको टिकट खोसियो ।उनको ठाउँमा बहालवाला प्रदेश सांसद कृष्ण थापालाई टिकट दिइयो । मन्जु सोही पदमा दोहोरिइन् । अघिल्लो दिनसम्म कुनै हालतमा उपमेयर चुनाव नलड्ने बताएकी मन्जु थापाले मेयरको टिकट पाएपछि लड्न राजी भइन् । थापा र गुरुङ

पोखरा मेयरको टिकट पाएपछि कृष्ण थापाले दिए सांसदबाट राजीनामा

काठमाडौं : एमालेबाट पोखरा महानगरको मेयरको उम्मेदवारी दिन प्रदेश सांसद कृष्ण थापाले प्रदेशसभाको सांसद पदबाट राजीनामा दिएका छन्। सांसद थापाले सोमबार संसद सचिवालय पुगेर सभामुख नेत्रनाथ अधिकारीलाई राजीनामा बुझाएका हुन्।यसअघि बसेको एमाले सचिवालय बैठकले मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङलाई उमेदवार बनाउने निर्णय गरेको थियो। तर चर्को विरोधपछि पौडेलको टिकट खोसेर थापालाई दिएको थियो।

पोखरामा पौडेललाई सुनकाण्डले ‘लखेट्यो’, थापामाथि पनि छ अर्को आरोप !

पोखरा । लेनिन भन्थे, “महिलालाई गहनाको दास बनाउने सुनलाई समाजवादमा चर्पी सजाउने काममा प्रयोग गरिनेछ, किनभने सुनमा खिया लाग्दैन ।” उनै लेनिनलाई आदर्श मान्ने नेकपा एमालेले त्यही सुनकाण्डकै कारण आफ्ना एक उमेदवारलाई फिर्ता बोलाएर अर्को व्यक्तिलाई पोखरा महानगरको मेयरको टिकट दिएको छ । एक दशकअघिको एक सीसीटिभी फुटेजलाई आइतबार बिहानैदेखि एमालेको एक...

सुन चोरेको आरोप लागेका पोखरा महानगरका एमाले उम्‍मेद्‌वार पौडेलको भिडियो भाइरल

पोखरा- नेकपा एमालेले पोखरा महानगरको मेयरको टिकट दिएका दीपक पौडेलले सुन चोरेको आरोप लागेको छ । उनले सुन चोरेको भिडियो सार्वजनिक भएपछि तरंग फैलिएको छ । उनले एउटा पसलबाट सुनको गहना निकालेर खल्तीमा हालेको सिसिटीभि फुटेज भाइरल भएको छ । त्यसपछि एमालेकै कार्यकर्ताहरूले समेत उनको विरोध गरेका छन् । एमालेको केन्द्रीय सचि...

सुन चोरेको आरोप लागेका पोखरा महानगरका एमाले उम्‍मेद्‌वार पौडेलको भिडियो भाइरल

पोखरा- नेकपा एमालेले पोखरा महानगरको मेयरको टिकट दिएका दीपक पौडेलले सुन चोरेको आरोप लागेको छ । उनले सुन चोरेको भिडियो सार्वजनिक भएपछि तरंग फैलिएको छ । उनले एउटा पसलबाट सुनको गहना निकालेर खल्तीमा हालेको सिसिटीभि फुटेज भाइरल भएको छ । त्यसपछि एमालेकै कार्यकर्ताहरूले समेत उनको विरोध गरेका छन् । एमालेको केन्द्रीय सचि...