‘नेपाल मिडिया अवार्ड २०७८’ घोषणा, पुस २३ मा अवार्ड वितरण

काठमाडौं । ‘नेपाल मिडिया अवार्ड २०७८’को औपचारिक घोषणा गरिएको छ । ड्रिम हाइ नेपाल प्रा.लि.को आयोजना र नेपाल पत्रकार महासंघको सहकार्यमा हुने अवार्डको बुधबार आयोजित एक कार्यक्रममार्फत औपचारिक घोषणा गरिएको हो ।  सञ्चारकर्मीलाई सम्मान र प्रोत्साहन गर्ने उद्धेश्यले नेपालमा पहिलो पटक मिडिया अवार्ड हुन लागेको आयोजकले जनाएको छ ।  अवार्ड २५ विधामा...

सम्बन्धित सामग्री

ड्रिम हाईले ‘नेपाल मिडिया अवार्ड’ वितरण गर्ने

चलचित्र प्राविधिक सङ्घसँगको सहकार्यमा नेफ्टा फिल्म अवार्ड भव्य रूपमा आयोजना गरेको ड्रिम हाई नेपालले  ‘नेपाल मिडिया अवार्ड’ अवार्ड समेत गर्ने भएको छ ।पछिल्लो समय नेपाली मिडियामा देखिएको लोभलाग्दो परिवर्तन मध्यनजर गरेर राम्रो मिडियालाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मिडिया अवार्ड’ गर्न लागेको आयोजक ड्रिमहाई नेपालले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।‘सेलिब्रेटिङ विथ चेन्जमेकर्स’ थिमका साथ आयोजना हुन लागेको अवार्डमा एफएम, टेलिभिजन, युट्युब, प्रिन्ट र अनलाइनक