ड्रिम हाईले ‘नेपाल मिडिया अवार्ड’ वितरण गर्ने

चलचित्र प्राविधिक सङ्घसँगको सहकार्यमा नेफ्टा फिल्म अवार्ड भव्य रूपमा आयोजना गरेको ड्रिम हाई नेपालले  ‘नेपाल मिडिया अवार्ड’ अवार्ड समेत गर्ने भएको छ ।पछिल्लो समय नेपाली मिडियामा देखिएको लोभलाग्दो परिवर्तन मध्यनजर गरेर राम्रो मिडियालाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मिडिया अवार्ड’ गर्न लागेको आयोजक ड्रिमहाई नेपालले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।‘सेलिब्रेटिङ विथ चेन्जमेकर्स’ थिमका साथ आयोजना हुन लागेको अवार्डमा एफएम, टेलिभिजन, युट्युब, प्रिन्ट र अनलाइनक

सम्बन्धित सामग्री

मिडिया अवार्ड २५ विधामा बाँडिने

‘नेपाल मिडिया अवार्ड २०७८’ आगामी २४ पुसमा आयोजना हुँदैछ । २५ विधामा वितरण हुने अवार्ड विभिन्न विधामा योगदान दिएका सञ्चारकर्मीलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो । गत वर्ष १० औं नेफ्टा फिल्म अवार्ड आयोजनामा सहकार्य गरेको ड्रिम हाई नेपाल प्रालिले यो अवार्ड गर्न लागेको हो ।टेलिभिजन, छापा, मिडिया, एफ.एम. रेडियो र अनलाईन पत्रकारिता अन्तर्गत सञ्चारमाध्यम र सञ्चारकर्मीको पछिल्लो एकवर्ष यताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर कार्यक्रममा अवार्ड र सम्मान प्रधान गर

पत्रकारलाई सम्मान र प्राेत्साहन गर्न 'नेपाल मिडिया अवार्ड' हुने

काठमाण्डाै – पत्रकारलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक 'मिडिया अवार्ड' हुने भएको छ । ड्रिम हई नेपाल प्रा. लि. को आयोजना र नेपाल पत्रकार महासङ्घको सहकार्यमा अवार्ड प्रदान गर्न लागिएको हो । 'नेपाल मिडिया अवार्ड २०७८’ नाम दिइएको अवार्ड कुल २५ विधामा वितरण हुने आयोजकले जनाएको छ । टेलिभिजन, छापा मिडिया, एफएम रेडियो र अनलाइन पत्रकारिता अन्तर्गत सञ्चार माध्यम र सञ्चारकर्मीहरूको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर सम्मान प्रदान गरिने आयोजक संस्थाका प्रबन्ध निर्द...

‘नेपाल मिडिया अवार्ड २०७८’ घोषणा, पुस २३ मा अवार्ड वितरण

काठमाडौं । ‘नेपाल मिडिया अवार्ड २०७८’को औपचारिक घोषणा गरिएको छ । ड्रिम हाइ नेपाल प्रा.लि.को आयोजना र नेपाल पत्रकार महासंघको सहकार्यमा हुने अवार्डको बुधबार आयोजित एक कार्यक्रममार्फत औपचारिक घोषणा गरिएको हो ।  सञ्चारकर्मीलाई सम्मान र प्रोत्साहन गर्ने उद्धेश्यले नेपालमा पहिलो पटक मिडिया अवार्ड हुन लागेको आयोजकले जनाएको छ ।  अवार्ड २५ विधामा...