ग्लोबलमनी वीकको अवसरमा नेपाल बंगलादेश बैंकले वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । बैंकको कलकत्ता शाखाले बेलौरी नगरपालिकामा महिला तथा युवा पुस्तालाई वित्तीय साक्षरता अभिवृद्धि गर्न सो कार्यक्रमको आयोजना गरेको बताइएको छ । कार्यक्रममा कृषक, विद्यार्थी, घरेलु तथा लघुउद्यमी व्यापारी तथा स्थानीय जनप्रतिनिधि र सर्वसाधारण उपस्थित रहेको बैंकले जानकारी दिएको छ ।नगदरहित विद्युतीय भुक्तानी प्रणालीलाई […]