सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम

सानिमा बैंकको गोकर्णेश्वर कार्यालयले ग्लोबल मनि विक २०२२ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । गोकर्णेश्वर कार्यालयले बौद्ध, काठमाडौंमा रहेको शान्ति फाउन्डेसनमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।शान्ति फाउन्डेसन गैर सरकारी संस्था जसले महिलाहरुलाई सचेतना र सहायता दिने विभिन्न कार्यहरु गर्दछ । उक्त कार्यक्रममा ५० जना महिलाहरुको सहभागिता रहेको थियो ।उक्त कार्यक्रममा बैंकको महत्व, बैंकिङ्ग सेवाहरु, डिजिटल बैंकिङ्ग सेवा र यसको महत्वहरु, क्यूआर कोड र डिजिटल बैंकिङ्ग सेवा

सम्बन्धित सामग्री

सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम

सानिमा बैंक गोकर्णेश्वर कार्यालयले वित्तीय साक्षरता प्रदान गरेको छ ।काठमाडौंको बौद्धमा रहेको शान्ति फाउन्डेसनमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ । शान्ति फाउन्डेसनले महिलालाई सचेतना र सहायता दिने विभिन्न कार्यहरू गर्छ । उक्त कार्यक्रममा ५० महिलाको सहभागिता रहेको बैंकले जनाएको छ ।बैंकको महत्व, बैंकिङ सेवाहरू, डिजिटल बैंकिङ सेवा र यसको महत्वहरू, क्यूआर कोड […]

सानिमा बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं (अस) । सानिमा बैंकले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । सानिमा बैंक गोकर्णेश्वर शाखा कार्यालयले ‘विश्व मुद्रा सप्ताह २०२२’ को अवसरमा उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा बैंकको महत्त्व, बैंकका उत्पादन तथा सेवाहरू, डिजिटल बैंकिङ सेवा र त्यसको महŒवको बारेमा जानकारी गराइएको बैंकले बताएको छ । त्यस्तै क्यूआर कोड तथा डिजिटल बैंकिङको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे कार्यक्रममा जानकारी गराइएको  बैंकको भनाइ छ । बैंकका अनुसार कार्यक्रममा ५० जना भन्दा बढीको सहभागिता रहेको थियो । सानिमा बैंकले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम गर्दै आएको दाबी गरेको छ ।

सानिमा बैंकको वित्तीय साक्षरता

काठमाडौं । सानिमा बैंक गोकर्णेश्वर कार्यालयले वित्तीय साक्षरता प्रदान गरेको छ । काठमाडौंको बौद्धमा रहेको शान्ति फाउन्डेसनमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ । शान्ति फाउन्डेसनले महिलालाई सचेतना र सहायता दिने विभिन्न कार्यहरू गर्छ । उक्त कार्यक्रममा ५० महिलाको सहभागिता रहेको बैंकले जनाएको छ । बैंकको महत्त्व, बैंकिङ सेवाहरू, डिजिटल...