राज्यमन्त्रीद्वय पदमुक्त हुँदै

काठमाडौं, १९ फागुन । दुई राज्यमन्त्री पदमुक्त हुने भएका छन् । भोलिबाट राष्ट्रिय सभा सदस्यको पदावधि सकिने भएपछि उनीहरु स्वतः पदमुक्त हुन लागेका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी र भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँको राष्ट्रिय सभा सदस्य पदावधि भोलिदेखि सकिँदैछ । मन्त्री रहन सदनको सदस्य रहनुपर्ने प्रावधानअनुसार उनीहरु पदमुक्त […]

सम्बन्धित सामग्री

यूएई भ्रमणकै बेला पदमुक्त हुँदै श्रममन्त्री भण्डारी

२१ फागुन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी यूएई भ्रमणकै रहेका बेला पदमुक्त हुने भएका छन् । मन्त्री भण्डारी संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसहितका दलसँग नयाँ गठबन्धन गर्ने सहमति गरेसँगै श्रममन्त्री भण्डारी बिदेशमै रहेका बेला पदमुक्त हुन लागेका हुन् । आबुधाबी डाइलगमा सहभागी […]

अर्थमन्त्री शर्मालाई पदमुक्त गर्ने प्रधानमन्त्री देउवाको तयारी

काठमाडाैँ- बजेटमा करका दर हेरफेर गर्न व्यापारिक घरानाका कर्मचारीलाई जिम्मेवारी दिएपछि आलोचित हुँदै आएका अर्थमन्त्री जनार्दन शर्मालाई पदमुक्त गर्ने तयारी प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन्। जेठ १५ गते बिहान अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएका शर्माले त्यस बेलाको सिसिटिभी माग्दा दिएको जवाफले उनलाई पदमुक्त गर्न थप दबाब सिर्जना भएको हो। उपभोक्ता हित संरक्षण मञ्चले सूचनाको हक […]

एमालेमा गएका जनप्रतिनिधि पदमुक्त गराउने प्रचण्डको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौं : साविक नेकपाको पार्टी एकता भंग भएपछि नेकपा (एमाले) रोजेका नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित जनप्रतिनिधिहरूलाई पदमुक्त गराउने मुद्दाको आज सुनुवाइ हुँदैछ।माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले एमाले रोजेपछि निर्वाचन आयोगले उनीहरूलाई पदमुक्त गरेको थियो। तर‚ सर्वोच्च अदालतले ती जनप्रतिनिधिहरूलाई पुनर्वहाली गर्ने अन्तरिम आदेश दिएको थियो।उक्त अन्तरिम आदेशविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा गत साउनमा र

जर्मनीका चान्सलर एन्जेला मर्केल पदमुक्त, स्क्ल्जले सम्हाले कार्यभार

जर्मनीको संसदमा पदमुक्त हुँदै गर्दा मर्केलले नयाँ चान्सलर स्क्ल्जलाई सदैव साथ र सहयोग गर्ने वचन दिनुभएको थियो ।

जर्मन चान्सलर मर्केल आज पदमुक्त हुँदै

काठमाडौँ – जर्मन चान्सलर एन्जेला मर्केल आज पदमुक्त हुँदै छिन् । नयाँ चान्सलरका रूपमा आजै ओलाफ शुल्जले कार्यभार सम्हाल्दै छन् । उनले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने बताइएको छ । २२ नोभेम्बर २००५ मा चान्सलर बनेकी मर्केल जर्मनीको इतिहासमा एक मात्र महिला चान्सलर हुन् । आफ्नो कार्यकालमा उनी निकै लोकप्रिय बन्न सफल भइन् […]

‘फ्लोर क्रस’ गर्ने कर्णालीका तीन मन्त्री पदमुक्त हुँदै

काठमाडौं, १४ कात्तिक । कर्णाली प्रदेशमा तीनजना मन्त्री स्वतः पदमुक्त हुने भएका छन् । उनीहरु संसद सदस्य नभई ६ महिना मन्त्री भएको अवधि भोलि पूरा हुन लागेकाले संविधान बमोजिम पदमुक्त हुन लागेका हुन् । कर्णाली प्रदेशमा पदमुक्त हुन लागेका तीन जना मन्त्रीहरु कुर्मराज शाही, अम्बरबहादुर थापा र नन्दसिंह बुढा नेकपा एकीकृत समाजवादी पार्टीका हुन् । […]

लुम्बिनी प्रदेशमा जसपाका तीन मन्त्री सांसदबाट पदमुक्त

लुम्बिनी प्रदेश सरकारमा सहभागी  जनता समाजवादी पार्टी (जसपा) नेपालकाका तीन मन्त्रीहरु सांसदबाट पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले शुक्रबार जारी गरेको सूचनामा सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको उल्लेख गरिएको छ ।  पार्टीले पत्र पठाएपछि प्रदेश सभाले उनीहरुको पद खारेज गरेको हो ।  सांसदबाट पदमुक्त भएका तीनै जना शंकर पोखरेलको नेतृत्वमा बनेको सरकारमा सहभागी हुँदै मन्त्री बनेका थिए । उनीहरु मन्त्री बनेदेखि नै जसपा भित्रको विव

सांसदबाट पदमुक्त थापाको रिटमाथि आज सुनुवाइ हुँदै

२३ जेठ, काठमाडौं । सांसदबाट पदमुक्त गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले सर्वोच्चमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ । उनले आफ्नो सांसद पद खारेज गर्ने जनमोर्चाको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दिएका छन् । उक्त रिटको पेसी आजलाई तोकिएको छ । थापाले रिट निवेदनमा सांसद पद यथावत राखिपाऊँ भनेका छन् । पार्टी […]

पदमुक्त चारजना सांसदहरुको मुद्दा सर्वाेच्चमा सुनुवाइ हुँदै

काठमाडौं। लुम्बिनी प्रदेशसभाबाट पदमुक्त भएका चारजना मन्त्रीहरुको रिट सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको इजलासमा सुनुवाइ हुँदैछ। आइतबार चारैजना मन्त्रीहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले प्रदेशसभा सचिवालय र जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए। उनीहरुले यसअघि पनि सर्वोच्चमा मुद्दा दायर गर्न खोजेका थिए । तर काठमाडौंमा निषेधाज्ञाका कारण हुन सकेको थिएन्।